नेपाल

आइसिसि लिग-२ क्रिकेट खेल्न सन्दीप लामिछाने युएई प्रस्थान

सन्दीप लामिछाने आइसिसि लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा आज दिउँसो प्रस्थान गरेका हुन् । नेपालले भोलि आफ्नो दोस्रो

नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो

राज्यकोषको दोहनः नेतालाई उपचार खर्च पछिल्लो समय मात्रै साढे पाँच करोड

देशका नेताहरुको स्वास्थ्य उपचारका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च हुदै आएको छ । कुनै समय नेता वा कुनै पनि व्यक्तिको स्वास्थ्य उपचारका लागि पाँच लाखभन्दा बढी खर्च दिन नमिल्ने गरी

हिउँदयाम सकिएसँगै प्रि-मनसुन सुरु

हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ

स्वादका लागि चर्चित बागलुङको आलु

कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले

८ वर्ष दक्षिण कोरिया बसेर स्वेदश फर्किएका प्रेमबहादुर कफी व्यवसायमा रमाउँदै

कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका

डढेलोले सखाप हुँदै वन

मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला

प्यालेस्टाइनी बस्तीमा यहूदीहरूले गरेको डर लाग्दो आक्रमण, सेनाले पनि गरेन सहयोग

हवारा गाउँमा जलेका घरका पर्खाल कालो भएका छन्, जलेका सवारीसाधनमा खरानीको थुप्रो छ र जनता डर त्रासमा छन् । तितोपन हावामा छ र त्यो रातको कुरा गर्दा मानिसहरूको अनुहारमा डर

अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढामगर सगरमाथा आरोहणको नजिक

अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरिबहादुर बुढामगर विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम चरणमा पुगेका छन् । यसपटक सपना पूरा भएको खण्डमा घुंडामाथिको भाग गुमाएर पनि सगरमाथा आरोहण

सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति

चालु आर्थिक वर्ष २०७९/०८० को सात महिना अवधिमा सरकारले रू २२ अर्ब ७४ करोड ९० लाख बराबर रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सोमबार सार्जजनिक गरेको ‘साउनदेखि माघसम्मको आर्थिक सहायता, थप

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com