नेपाल

आजदेखि नेपालमा घट्यो हवाई भाडा, कुन रुटमा कति?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले  चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश, अमेरिकाका विभिन्न राज्यमा तय भएको प्रदर्शन पनि स्थगित

उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेविरुद्ध चार उजुरी

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् ।

रवि लामिछानेविरुद्धको मुद्दा सिन्हाको इजलासले हेर्न नमिल्ने भएपछि भोलिलाई तोकियो पेशी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भएपछि अर्को पेशी भोलिका लागि तोकिएको छ ।

सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा अनिलकुमार सिन्हाको इजलासले ‘हेर्न नमिल्ने’मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको

रास्वपा सभापति रवि लामिछाने विरुद्धको मुद्दा सिन्हाको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल ९सफल० ले दिएको

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाण्डौँ लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च

कैलालीको टीकापुरमा कालोपत्रे गरिएको बाटो १५ दिनमै भत्कियो

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्र गर्न

परीक्षण गरिएको २४ वटै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com