नेपालबाहिरको नेपाल

न्युजर्सीका नेपाली दम्पत्तिको फाउण्डेशनले गरिब विद्यार्थीलाई सघाउन होस्टेल खोल्दै

अमेरिकाको न्युजर्सी निवासी नेपाली व्यवसायी दम्पत्ति राजेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठले स्थापना गरेको राजेन्द्र अन्जना फाउण्डेशनले पर्वतमा सिमान्तकृत विद्यार्थीलाई सघाउन एआरसी होम खोल्ने घोषणा गरेको छ । फाउन्डेसनले पर्वत जिल्लाको

न्युयोर्कमा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीआवद्ध डोजोलाई १० पदक

न्युयोर्कमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीआवद्ध आईएमए निहोन करातेका खेलाडीहरुले १० पदक जित्न सफल भएका छन् । २०२४ ईजिएन मार्शल आर्ट्सको आयोजनामा सिटी युनिभर्सिटी अफ न्युयोर्कको स्पोर्ट्स हलमा सम्पन्न

अमेरिकाको नेपाली समुदायलाई ह्यारी भण्डारीको साथ, अलपत्र शवको दाहसंस्कारदेखि दशैंबिलसम्म

अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका नेपाली मुलका ह्यारी भण्डारीले अझ अर्को इतिहास रच्ने दौड सुरु गरेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका

ह्यारी भण्डारीको इतिहास रच्ने यात्रामा यसरी गर्न सकिन्छ सहयोग, आइतबार न्युयोर्कमा कार्यक्रम

अमेरिकाको संघीय संसदका लागि उम्मेदवारी घोषणा गरिसकेका नेपाली अमेरिकन ह्यारी भण्डारीले समुदायसमक्ष सहयोगको आव्हान गरेका छन् । यसै क्रममा मार्च २४ आइतबार न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा दिउसो २ बजेदेखि

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीका तीनवटा कार्यालय रहेको भवनमा आगलागी

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीका तीनवटा कार्यालय रहेको भवनमा आगलागी भएको छ । विहान ११ बजेतिर आगलागी भएको थियो । विद्युत शटबाट आगलागी सुरु भएको आशंका गरियतापनि पुष्टी हुन भने बाँकी रहेको

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’

हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई।।।ु बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै

अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा हुने मिथिला महोत्सवमा मिथिला कला प्रदर्शन गरिने

मिथिला सेन्टर युएसएको आयोजनामा आगामी अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा मिथिला महोत्सव अमेरीका आयोजना गरिने भएको छ । मिथिला कला र संस्कृतिको प्रवर्द्धन तथा प्रदर्शनका साथै मिथिला कलाको

नयाँ प्रमुख नआउँदा न्युयोर्कको नेपाली नियोगमा ‘पावर अफ एटोर्नी’ सेवा अवरुद्ध

नयाँ कार्यवाहक महावाणिज्यदूत नआइपुग्दा न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा पावर अफ एटोर्नी सेवा (अधिकृत वारेशनामा प्रमाणीकरण) अवरुद्ध भएको छ । कार्यवाहक महावाणिज्यदूतको जिम्मेबारीमा रहेका विष्णुप्रसाद गौतम सहसचिवमा बढुवा भएर गतसाता नेपाल फर्किसकेका

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीले ज्यान गुमाए

रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको

कुबेतमा कारको ठक्करबाट ३ नेपाली युवाको ज्यान गयो

कारको ठक्करबाट कुबेतमा ३ नेपालीले ज्यान गुमाएका छन । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा ३ नेपालीहरुले ज्यान गुमाएका हुन । नेपाली दुतावास कुबेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com