अमेरिको प्रतिनिधिसभाको लागि प्राइमरी चुनावको दौडमा रहेका नेपाली अमेरिकन ह्यारी भण्डारीको चुनावी अभियानका लागि तत्काल २ लाख ९७ हजार डलरको आवश्यकता रहेको भण्डारीको अभियान टिमले जनाएको छ । चुनावी अभियानमा
न्युयोर्कमा नेपालीभाषी व्यवसायीहरुको संस्था ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्शको औपचारिक उद्घाटन गरिएको छ । मार्चको अन्तिमसाता पहिलो साधारण सभा सम्पन्न गरेको ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शको शनिबार नेपाली
इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ । आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न,
नेपालीहरूको अत्यधिक बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालस फोर्टवर्थ क्षेत्रमा श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ । ९ अप्रिलमा सुरु भई १७ अप्रिलमा सम्पन्न हुने महायज्ञमा कम्तीमा ५०
एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको
पोर्चुगलमा समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३०
क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो
अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा आफ्नो मार्फत रकम पठाउँदा अब योग्य प्रयोगकर्ताहरुले अहिले रकम पठाएर पछि तिर्नसमेत पाउने भएका छन् । अर्थात् आफूसँग रकम नभएको बेला पनि
न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलमा लुटपाट भएको छ । पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको छ । शनिबार बेलुका साढे ८
जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ
KHASOKHAS