टक अफ द टाउन (इमिग्रेशन विशेष)

डिभी वा अन्य अमेरिकी भिसाका लागि स्पोन्सर गर्न स्पोन्सरकर्ताको आम्दानी र योग्यता

डिभी लोटरी परेको वा अन्य भिसाका लागि स्पोन्सर गर्नका लागि स्पोन्सरकर्ताको आम्दानी र योग्यता के चाहिन्छ ? बाटोमा पर्ने मुलुकमा एसाइलम नगरी अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्न नपाइने ट्रम्प प्रशासनको

ग्रिनकार्डवाहकलाई टिप्स : जुलाईमा दम्पत्ति र छोराछोरीका लागि कस्ले फाइल गर्न मिल्छ ग्रिनकार्ड आवेदन ?

आई १३० आवेदन दिएका र आवेदनबारे निर्णय हुन बाँकी रहेका तर अमेरिकामा नै रहेका ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुका लागि  जुलाई महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्छ । र

नेपालबाटै अमेरिकाको ग्रिनकार्ड आवेदन दिनसक्ने आधा दर्जन तरिका, कामदार भिसाका अपडेट

टीपीएस स्वत नविकरण भएपनि टीपीएस वाहकले ध्यान दिनुपर्ने कुराहरु, कामदार भिसाका सन्दर्भमा केही अपडेटहरु, नेपालबाटै अमेरिकाको ग्रिनकार्ड आवेदन दिनसक्ने आधा दर्जन तरिका र तपाईका प्रश्नहरुका जवाफका साथमा अमेरिकाका चर्चित कानुन

अमेरिकी भिसा, ग्रिनकार्ड, एसाइलम र टीपीएसबारे १० प्रश्नको जवाफ

अमेरिकी सरकारले अध्यागमनमा आधादर्जन परिवर्तनको तयारी गरेको छ । विगतमा एकपटकमात्र टीपीएस रि रजिस्ट्रेशन गरेकाले पुन गर्नुपर्छ वा पर्दैन ? अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने प्रावधान लागु भएको

अमेरिका आउँदा स्पोन्सर गरिएकोले सरकारी सुविधा लिए सरकारले स्पोन्सरकर्ताबाट भराउने

डिभी, पारिवारिक वा रोजगारमा आधारित रहेर अमेरिका आउँदा स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यो रकम सरकारले अब स्पोन्सरकर्ताबाट भराउने भएको छ । आप्रवासीको सामाजिक सञ्जाल निरिक्षणका आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग

ट्रम्पको डिभी अन्त्य गर्ने योजनाले डिभी विजेतालाई के हुन्छ ? टीपीएस हुनेले के गर्ने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरी अन्त्य गर्नका लागि अगाडि सारेको योजनाले सन् २०२० को लागि डिभी विजेता र अहिले डिभीमार्फत भिसा पाइरहेकाहरुलाई कुनै असर गर्ला ? सन् २०२० का

भिजिटर भिसामा आउनेलाई टिप्स, विद्यार्थी भिसामा नियम परिवर्तन, टीपीएसबाट ग्रिनकार्ड

विद्यार्थी भिसामा आएर गैरकानुनी उपस्थीति हुनेहरुका सन्दर्भमा पूरानै नियम लागु हुँदा विद्यार्थीहरुलाई फाइदा भएको छ । टीपीएसबाट ग्रिनकार्डमा जान सकिने बाटाबारे टिप्सहरु । ओभरस्टे हुनेमाथि कारवाहीका लागि ट्रम्पले मेमोमा हस्ताक्षर

अमेरिकामा सिमाबाट छिरेर एसाइलम गर्ने जेलमै बस्नुपर्ने, भिसा ओभरस्टेहुनेमाथि कारवाही

अब अमेरिकामा सिमाक्षेत्रबाट छिरेर एसाइलम गर्नेहरु अदालती सुनुवाईसम्म जेलमै बस्नुपर्ने भएको छ । त्यस्तै ट्रम्प प्रशासनले १० प्रतिशतभन्दा धेरै भिसा ओभरस्टेहुने देशमाथि कारवाही गर्नेभएको छ । नेपाली विद्यार्थीहरुको ओभरस्टे दर

साताका पाँच अपडेट : टीपीएस, रेज एक्ट, एसाइलम, बण्ड सुनुवाई, भिसा थप (भिडियो)

डिभी लोटरी र चेन माइग्रेशन अन्त्यका लागि सिनेटमा पेश गरिएको बिल पारित होला ? एसाइलम आवेदन दिनेलाई मेक्सिको फिर्ता पठाउने सरकारको नीतिलाई अदालतले कार्यान्वयनमा रोक लगाएपछि आप्रवासीलाई के फाइदा छ

सुरुमै आवेदन नदिएका वा बीचमा छाडेका नेपालीले कसरी टीपीएस पाउने ? दर्जन टिप्स (भिडियो)

अमेरिकाले नेपालीलाई दिएको टीपीएस कायम रहनेभएपछि टीपीएसवाहकले अब के गर्ने ? टीपीएस कायम राख्न कुनै आवेदन दिनुपर्ला कि नपर्ला ? एकपटक पनि टीपीएस नलिएकाले कसरी पाउनसक्लान् ? सुरुमा लिएर पछि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com