इमिग्रेशन

सोमबारदेखि ग्रिनकार्ड लगायतका आवेदनमा शुल्कबृद्धि, अनलाइन फाइल गर्दा ५० डलर डिस्काउन्ट

युएससीआईएसले आगामी अप्रिल १ देखि ग्रिनकार्ड लगायतका विभिन्न आवेदनहरुमा नयाँ शुल्क लागु गर्ने  भएको छ । नयाँ नियमले कामदार भिसा एचवान बीको लोटरीमा समावेश हुनका लागि लाग्ने शुल्क समेत १०

अमेरिकाको कामदार भिसाको लोटरी भर्ने अवधि समाप्त, मार्च ३१ मा नतिजा, भिसा प्रकृया अप्रिल १ बाट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीका लागि दर्ता अवधि समाप्त भएको छ । यो अवधि मार्च २२ बाट तीनदिन थपेर मार्च २५ को मध्यान्ह १२ बजेसम्म बनाइएको थियो । 

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न अनुरोध गर्न  सकिन्छ । तपाईले आफ्नो आवेदनमा शीघ्र

एसाइलम, वर्क परमिट, ग्रिनकार्ड, ट्राभल डकुमेन्ट लगायतमा छिटो निर्णयको अनुरोधबारे नीति अपडेट

युएससीआईएसले कस्ले र कसरी एसाइलम, वर्क परमिट, ग्रिनकार्ड, ट्राभल डकुमेन्ट लगायतमा छिटो निर्णयका लागि अनुरोध गर्नसक्ने भन्नेबारे निर्देशिका अपडेट गरेको छ । सरकारी रुची, आपतकालिन अवस्था र मानवीय स्थीतिहरुका आधारमा

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरी भर्ने अवधि मार्च २५ सम्म थप

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीका लागि दर्ता अवधि मार्च २५ सम्म थप गरिएको छ । यो अवधि मार्च २२ बाट तीनदिन थपेर मार्च २५ को मध्यान्ह १२ बजेसम्म

अब युएससीआईएसमा अनलाइनबाट सहजै अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिने, अप्वाइन्टमेन्टमा के के लैजाने?

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसमा अनलाइनबाट सहजै अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिन्छ । युएससीआईएसले सेवाग्राहीहरु, वकिलहरू, र मान्यता प्राप्त प्रतिनिधिहरूका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा फोन नगरीकन स्थानीय फिल्ड अफिसमा अप्वाइन्टमेन्टका लागि अनुरोध

टेक्सासबाट न्युयोर्कका लागि कागजपत्रविहीनलाई नबोक्न बस कम्पनी सहमत

बस कम्पनी रोडरनर चार्टर्सले बुधबार टेक्सासबाट न्युयोर्क सिटी र वरपरका क्षेत्रहरूमा आप्रवासीहरूलाई ढुवानी गर्न रोक्न सहमत भएको । न्युयोर्क सिटीले बस कम्पनीहरुविरुद्ध हालेको मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो सहमति भएको

टेक्सासले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्न पाउनेमा कानुनमा पुनरावेदनको रोक, राती आयो आदेश

एक संघीय पुनरावेदन अदालतले मंगलबार राति टेक्सासको विवादास्पद अध्यागमन कानून कार्यान्वयन गर्नमा अस्थायी रोक लगाएको छ । सर्वोच्च अदालतले राज्यलाई कानून लागू गर्न सुरु गर्ने बाटो खाली गरेको केही घण्टा

टेक्सासले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्न पाउने, सर्वोच्चले खोल्यो बाटो

सर्वोच्च अदालतले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्ने टेक्सासको कडा कानून कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । बाइडेन प्रशासनको अनुरोधलाई अस्वीकार गर्दै सर्वोच्च अदालतले मंगलबार टेक्सासको कडा कानुनका पक्षमा निर्णय गरेको हो

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० गठन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com