इमिग्रेशन अपडेट

white airliner
अब टर्की हुँदै निश्चित गन्तव्यमा जाने नेपालीलाई इलेक्ट्रोनिक ट्रान्जिट भिसा चाहिने

अब टर्की हुँदै मेक्सिको, पानामा, ब्राजिल र भेनेजुयला जाने नेपालीलाई ट्रान्जिट भिसा चाहिने भएको छ । टर्कीको ट्रान्जिट हुँदै यात्रा गर्दा नेपालीहरुले अब इलेक्ट्रोनिक एयरपोर्ट ट्रान्जिट भिसा लिनुपर्ने भएको छ

ग्रिनकार्डवाहक एकपटकमा ६ महिनाभन्दा बढी बाहिर बसे कस्ता समस्या हुनसक्छन्?

अमेरिकी ग्रिनकार्डवाहक अमेरिकावाहिर यात्रा गर्दा एकैपटकमा ६ महिनाभन्दा बढी बाहिर बसेमा अमेरिकी नागरिकता लिने बेलामा समस्या हुनसक्ने युएससीआईएसले स्पष्ट पारेको छ ।  युएससीआईएसले एकपटकमा ६ महिनाभन्दा बढी अमेरिकाबाहिर बसेमा ग्रिनकार्डवाहकले

flag of Canada
क्यानडाले विद्यार्थी भिसामा लगायो सीमाबन्दी, यो बर्ष ३५ प्रतिशत कमलाई भिसा दिइने

क्यानडाले देशमा आवास र स्वास्थ्य सेवामा परेको दबाबलाई सम्बोधन गर्ने प्रयास स्वरुप आगामी दुई वर्षसम्म देशमा आउने विदेशी विद्यार्थीहरूको संख्या सीमित गर्ने घोषणा गरेको छ । यो सिमाबन्दीले विदेशी विद्यार्थीको

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक

यूएईमा नयाँ भिसा नीति : ग्रिन भिसा, गोल्डेन भिसा र भिजिटर भिसाका नयाँ प्रावधान

संयुक्त अरब इमिरेट्सले गत महिना आफ्नो भिसा नीतिमा परिवर्तन घोषणा गरेकोमा उक्त परिवर्तन अक्टोबर ३ देखि लागू भएको छ। देशको अध्यागमन नीतिमा परिर्वतन अन्तर्गत लागू भएको नयाँ भिसा नियममा पर्यटकका

एनआरएन नागरिकताका लागि अमेरिकामा बस्ने झण्डै ६० हजार नेपाली योग्य हुने

नेपाल सरकारले एनआरएन नागरिकताको व्यवस्था गरेपछि अमेरिकामा बस्ने झण्डै ६० हजार नेपालीहरु एनआरएन नागरिकताका लागि योग्य हुनेछन् । अमेरिकी नागरिकले दोहोरो नागरिकता पाउनसक्ने छुट अमेरिकाले प्रदान गरेकाले उनीहरुले नेपालबाट एनआरएन

विना भिसा क्यानडा प्रवेश गरेर शरण खोज्नेलाई अब सिमाक्षेत्रबाट नफर्काइने

क्यानडामा शरण लिनका लागि विना भिसा सिमाक्षेत्रबाट क्यानडा प्रवेश गर्न खोज्नेहरुलाई फर्काउने महामारीको अवस्थाको नियमलाई क्यानडाले अन्त्य गर्ने भएको छ । अब क्यानडामा शरण लिन चाहनेहरुलाई विना भिसा प्रवेश गर्न

डिभी लोटरी जस्तै भर्न सकिने कामदारभिसाका लागि खुल्यो अनलाइन एकाउन्ट, दर्ता मार्च १ बाट

अमेरिकी सरकारको युएससीआईएसले मार्च १ देखि अनलाइन दर्ता सकिने कामदार भिसा एचवान बीको आवेदनका लागि सोमबारदेखि एकाउन्ट बनाउन मिल्ने सुविधा प्रदान गरिसकिएको छ । अहिले रोजगारदाताहरु र उनीहरुका कानुनी प्रतिनिधिहरुले

फरबरीका लागि जारी अमेरिकी भिसा बुलेटिन : ग्रिनकार्ड फाइल गर्ने नेपालीलाई ३ फाइदा

फरबरी महिनाका लागि अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी भिसा बुलेटिनबाट नेपालीका लागि तीन फाइदा हुने भएका छन् । यो नेपालीका लागि किन भनिएको हो भने यी कतिपय सुविधाहरु चिनिया वा

फरबरीमा ग्रिनकार्डवाहकलाई पारिवारिक ग्रिनकार्ड फाइलमा अमेरिकी नागरिकसरह सुविधा

अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर नपुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि फरबरी महिनामा पनि मौका आएको छ । फरबरीमा महिनामा दम्पत्ति र

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com