इमिग्रेशन अपडेट - Page 5 of 66 - KHASOKHAS

इमिग्रेशन अपडेट

अमेरिकामा गैरकानुनी छिरेर एसाइलम गर्नेलाई फिर्ता लिन मेक्सिको सहमत

अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम खोज्नेलाई अदालती प्रकृया जारी रहँदाको बखतसम्म फिर्ता लिन मेक्सिकोले सहमति जनाएको छ । मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने तेश्रो मुलुकका नागरिकलाई पनि अमेरिकामा अध्यागमन प्रकृया चलुन्जेलसम्मका लागि फिर्ता लिन मेक्सिको सहमत भएको हो । अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने, पोर्ट अफ इन्ट्रीमा पक्राउ पर्नेलाई अमेरिकाका …

ट्रम्पको कार्यकारी आदेशपछि युएससीआईएस बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सोमबार अमेरिकाका सबै संघीय विभाग र एजेन्सीहरु बन्द हुने घोषणा गरेपछि युएससीआईएसका सबै कार्यालयहरु बन्द भएका छन् । ट्रम्पको कार्यकारी आदेशमा सोमबार सबै संघीय कर्मचारीहरुलाई बिदा दिइएको छ । डिसेम्बर २४ का लागि तय भएका सबै नागरिकता वितरण समारोहहरु, अन्तरवार्ता र अप्वाइन्टमेन्टहरु अर्को मितिमा तय गरिने युएससीआईएसले …

अब अनलाइनबाटै अमेरिकी ग्रिनकार्ड र नागरिकताको आवेदन (तरिका सहित)

अमेरिकी ग्रिनकार्ड र नागरिकता लगायतका कैयन आवेदन अब अनलाइनबाट नै दिन सकिने भएको छ । युएससीआईएसको आधिकारिक वेवसाइटको मुख्य पृष्ठमा व्यवस्था गरिएको विशेष टुलमार्फत अब अमेरिकी नागरिकता, ग्रिनकार्डको पुनस्थापना लगायतका कैयन आवेदनहरु अनलाइनमार्फत नै दिन सकिन्छ । अनलाइनमार्फत आवेदन दिनका लागि सुरुमा युएससीआईएसको वेवसाइटमा गएर अनलाइन एकाउन्ट खोल्नुपर्छ । अनलाइनमार्फत फर्महरु भर्दा सहज र प्रभावकारी …

एसाइलम गर्नेलाई मेक्सिको पठाउने ट्रम्पको नीतिबिरुद्ध अदालतजाने चेतावनी

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई उनीहरुको अध्यागमन प्रकृया जारी रहुन्जेल मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत जाने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासन संरक्षण नीतिका नाममा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम आवेदन दिनेलाई अध्यागमन प्रकृयाभर मेक्सिको फिर्ता पठाउने नयाँ नीति ल्याएपछि अधिकारवादीहरुले त्यसको विरोध गरेका हुन् …

ट्रम्पको एसाइलम प्रतिबन्ध सर्बोच्च अदालतबाट अस्वीकार

अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासीलाई एसाइलमको अधिकार नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनको अनुमति दिन अमेरिकी सर्बोच्च अदालतले पनि अस्वीकार गरेको छ । शुक्रबार सर्बोच्च अदालतले ट्रम्पको एसाइलमबारेको उक्त आदेश कार्यान्वयनका लागि सरकारलाई अनुमति नदिने फैसला गरेको हो । नोभेम्बर ९ देखि कम्तीमा ९० दिनसम्म अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई एसाइलमको …

घरेलु र गिरोह हिंशा पीडितलाई एसाइलम नदिने निर्णय अदालतले उल्टायो, देशनिकाला भएकालाई फिर्ता गर्न आदेश

गिरोह र घरेलु हिंशाका पीडितलाई अमेरिकामा एसाइलम नदिने ट्रम्प प्रशासनको निर्णयलाई अमेरिकी संघीय न्यायाधिसले कार्यान्वयनमा रोक लगाएको छ । वासिंटनका संघीय न्यायाधिस इमेट सुलिभानले घरेलु हिंशा र गिरोह हिंशाका पीडितलाई अमेरिकामा एसाइलम गर्न नदिइनु संघीय कानुन विपरित रहेको ठहर गर्दै निर्णय कार्यान्वयनमा रोक लगाएका हुन् । गत जुनमा तत्कालिन महान्यायाधिवक्ता जेफ सेसनले नयाँ नियमको घोषणा …

अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम गर्नेलाई ‘क्याच एण्ड रिलिज’ अर्थात्अ मेरिकी सरकारले पक्राउ गरेर अदालती सुनुवाईसम्मका लागि छाड्दै गरेकोमा सरकारले अब उक्त नीतिको अन्त्य गरेको छ । अब उक्त नीतिलाई क्याच एण्ड रिटर्नको नीतिले बिस्थापित गर्ने अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अब अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई पक्राउ गरेर मेक्सिको …

अब अमेरिकामा गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने (एक्सक्लुसिभ)

अब अमेरिकामा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने भएको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले अमेरिकाको अध्यागमन संकटको सामना गर्न बिहिबार यस्तो ऐतिहासिक घोषणा गरेकी हुन् । अमेरिकाको अध्यागमन कानुनको सेक्सन २३५ बी,२ सी अन्तरगत यस्तो निर्णय गरिएको र यो निर्णय तुरुन्तै कार्यान्वयन हुने भएको छ । मेक्सिकोबाट गैरकानुनी रुपमा वा उपयुक्त …

नेपालको टीपीएस खारेज गर्ने निर्णयको तुरून्त अनुसन्धान गर्न माग, ८० अमेरिकी सांसदबाट सरकारलाई पत्र

अमेरिकी सरकारले नेपालको टीपीएस खारेज गर्ने निर्णय गरेकोमा उक्त निर्णयको तुरून्त अनुसन्धान गर्न माग गर्दै ८० जना अमेरिकी सांसदहरूले सरकारलाई पत्र बुझाएका छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका ८० जना सदस्यहरूले नेपालको टीपीएस खारेज गर्ने सरकारी निर्णयको अनुसन्धान गर्न माग गरेका छन् । अमेरिकी सांसदहरूले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी इन्सपेक्टर जनरललाई …

न्युयोर्क सिटीबाटमात्र एकबर्षमा २५९३ कागजत्रविहिन देशनिकाला, ३४७६ पक्राउ

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको कारवाहीमा एकबर्षमा न्युयोर्क सिटीबाटमात्र ३४७६ कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । उनीहरु आर्थिकबर्ष २०१८ भरमा न्युयोर्कसिटी क्षेत्राधिकारबाट पक्राउ परेकाहरु हुन् । Consistent with @POTUS‘s Executive Orders issued in early 2017, ICE ERO has continued to use resources as effectively and efficiently as possible to enforce the nation’s immigration …

WP Facebook Auto Publish Powered By : XYZScripts.com