इमिग्रेशन अपडेट - Page 4 of 66 - KHASOKHAS

इमिग्रेशन अपडेट

यी हुन् अमेरिकी सरकार शटडाउनका कारण एसाइलम स्थगित हुने नेपाली

अमेरिकी सरकार शटडाउनका कारण ४२ हजार अध्यागमन सुनुवाई स्थगितहुँदा प्रभावित हुने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण हरेकदिन ४ देखि ७ जना नेपालीका एसाइलमका मुद्दाहरु स्थगित भएका छन् । क्रिशमस, नयाँ बर्ष, सप्ताहन्त लगायतका विदाहरुबाहेक यो अवधिमा अमेरिकी अध्यागमन अदालत झण्डै १४ दिन खुल्नुपर्नेमा यी दिनहरुमा …

अमेरिकी सरकार शटडाउनका कारण ४२ हजार अध्यागमन सुनुवाई स्थगित, नेपाली प्रभावित

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतमा सुनुवाई तय भएका ४२ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति २ बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको छ । सुनुवाई स्थगित भएका अधिकांश मुद्दाहरु एसाइलमका मुद्दाहरु रहेका छन् । अमेरिकाको इतिहासमा …

अमेरिकी अध्यागमनले वालविवाह गर्नेका साढे ८ हजार ग्रिनकार्ड स्वीकृत गरेको खुलासा

अमेरिकी अध्यागमनले बालविवाह गर्नेका साढे ८ हजार ग्रिनकार्ड स्वीकृत गरेको अमेरिकी सिनेटको समितिको अनुसन्धानबाट खुलासा भएको छ । युएससीआईएसले अमेरिकामा रहेका बालबालिकाका विदेशमा रहेका १८ बर्ष नाघेका श्रीमान्श्रीमति वा अमेरिकामा रहेका १८ बर्ष नाघेका व्यक्तिका विदेशमा रहेका १८ बर्षभन्दा कम उमेरका श्रीमान्श्रीमतिका लागि ग्रिनकार्ड स्वीकृत गरेको हो । सन् २००७ देखि सन् २०१७ सम्म अमेरिकामा …

फरबरी भिसा बुलेटिन : पारिवारिक आधारमा यी नेपालीले पाउनेछन् ग्रिनकार्ड

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फरबरी महिनाका लागि भिसा बुलेटिन जारी गर्दै पारिवारिक आधारमा नेपालीहरुले फाइल गर्नुपर्ने ग्रिनकार्डको नयाँ मिति सार्वजनिक गरेको छ । अमेरिकी नागरिकका अविवाहित छोराछोरी, अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरी, ग्रिनकार्ड होल्डरका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरी र अमेरिकी नागरिकता प्राप्त व्यक्तिका दाजु भाई दिदीबहिनीहरुका …

फरबरी भिसा बुलेटिन : के हुँदैछ एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फरबरी महिनाका लागि जारी गरेको भिसा बुलेटिनमा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीहरुका लागि अपडेट प्रदान गरिएको छ । फरबरी महिनामा एक्स्ट्राअर्डिनरी आवेदन आईवान ४० स्वीकृत भइसकेका र १ डिसेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड प्राप्त गर्नेछन् । त्यस्तै फरबरी महिनामा एक्स्ट्राअर्डिनरी आवेदन आईवान ४० स्वीकृत भइसकेका …

फरबरी भिसा बुलेटिन : डिभी लोटरी परेका यी नेपालीले पाउनेछन् भिसा

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फरबरी महिनाका लागि जारी गरेको भिसा बुलेटिनमा डिभी परेका नेपालीहरुले प्राप्त गर्ने भिसाबारे जानकारी सार्वजनिक गरेको छ । नयाँ भिसा बुलेटिन अनुशार फरबरी महिनामा २८ सय सम्ममात्र केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुले भिसा प्राप्त गर्नेछन् । मार्च महिनामा भने ३४ सय सम्म केस नम्बर हुने डिभी …

कामदार भिसामा आउनेलाई अमेरिकी नागरिकतासम्म दिने नियम परिवर्तनको तयारीमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसामा अमेरिका आउनेहरुलाई अमेरिकी नागरिकताको बाटोसम्म लैजाने गरी एचवान बी भिसामा परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार ट्रम्पले गरेको ट्वीटमा आफूहरुले क्षमतावान व्यक्तिलाई सधै अमेरिकामा भविश्य निर्माणका लागि प्रोत्साहित गर्ने र सम्भावित नागरिकताको बाटोसम्म लैजाने गरी कार्यक्रममा परिवर्तन ल्याउने बताएका छन् । एचवानबी प्रणाली अन्तरगत अमेरिकन कम्पनीहरुले अस्थायीरुपमा विदेशी …

ग्रिनकार्ड लगायतका आवेदन फिर्ता हुन नदिन युएससीआईएसले ल्यायो नयाँ टुल

आवेदकले गलत शुल्क पठाएका कारण युएससीआईएसले आवेदन फिर्ता गर्नुपर्ने अवस्था आइरहेको सन्दर्भमा यसलाई रोक्न युएससीआईएसले नयाँ टुलको विकाश गरेको छ । अब आवेदकले उक्त टुलमार्फत आफूले फाइल गर्न लागेको आवेदनका लागि लाग्ने उचित शुल्क सहजै थाहा पाउन सक्नेछन् । उचित शुल्कको समस्याका कारण आवेदनहरु फिर्ता हुने क्रम कम गर्न नयाँ टुलको विकाश गरिएको युएससीआईएसले जनाएको …

१८ बर्षमा कति नेपालीले पाए अमेरिकी अदालतबाट एसाइलम ? (एक्सक्लुसिभ)

– किशोर पन्थी अहिलेसम्म अमेरिकी अदालतबाट एसाइलम पाउने नेपालीहरुको संख्यात्मक विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार सन् २००० को अक्टोबरदेखि सन् २०१८ को नोभेम्बरसम्म अमेरिकी अध्यमगन अदालतबाट ४ हजार १ सय ४७ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको छ । १८ बर्षको यो अवधिमा अमेरिकी अध्यागमन अदालतले ५ हजार …

आर्थिक बर्ष २०१९ को पहिलो २ महिनामा २१९० नेपालीलाई अमेरिकाको भिजिटर भिसा

आर्थिक बर्ष २०१९ को पहिलो २ महिना (सन् २०१८ को अक्टोबर र नोभेम्बर) मा २१९० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् । आर्थिक बर्ष २०१९ को पहिलो महिना अक्टोबरमा १११६ र नोभेम्बरमा १०७४ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यसरी अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरु विश्वभरका अमेरिकी दूतावासहरुमा भिसा आवेदन गर्नेहरु हुन् । …

WP Facebook Auto Publish Powered By : XYZScripts.com