करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किनुभएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले आफ्नो वृद्ध उमेर कमजोर स्वास्थ्य अवस्थाका कारण कामको बोझ घटाउन लाग्नुभएको राजदरबार स्रोतले जनाएको छ । युरोपका
दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजराइलले
यो एक धेरै प्रभावशाली तर दुखद क्षण थियो।’ यो भनाई हो प्यालेस्टाइनी फोटोग्राफर मोहम्मद सलिमको, जसको फोटो वर्ल्ड प्रेस फोटो २०२४ प्रतिस्पर्धामा फोटो अफ द इयर चुनिएको छ । यस
अमेरिकी व्यापारी तथा टेस्लाका सीईओ एलोन मस्कको भारत भ्रमण स्थगित भएको छ । एलोन मस्कले अप्रिल १० मा आफू भारत भ्रमण गर्न उत्साहित भएको बताएका थिए । ‘दुर्भाग्यवश, टेस्लाको धेरै
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा चलिरहेको न्युयोर्कको अदालत नजिकै एकैव्यक्तिले आफैमाथि आगो लगाएका छन् । डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक मुद्दाको लागि जुरीहरु छानिने क्रममा लोअर म्यानहट्टनको अदालत नजिकै शुक्रबार दिउँसो एक
क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्यक्रमको अन्तरसरकारी वार्ता समिति (आइएनसी–४) को
उपयुक्त समयमा जवाफ दिने बताएको इजरायलले इरानमाथी मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरुले इरानमाथी इजरायलले मिसाइल मार्फत आक्रमण गरेको पुष्टि गरेका छन । शनिबार इरानले हमला गरेपछि इजरायलले उपयुक्त
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित भएका छन । ति मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार
भारतको सूचना प्रविधि आइटी कम्पनी इन्फोसिसले मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ । कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको
न्युयोर्कको कोलम्बिया युनिभर्सिटीले क्याम्पसको मर्निङसाइड हाइट्समा प्रदर्शनमा उत्रिएका प्यालेष्टाइन समर्थक कैयन विद्यार्थीहरुलाई युनिभर्सिटीबाट निलम्बन गरेको छ । प्रदर्शनमा उत्रिएका कम्तिमा तीन विद्यार्थीहरुलाई निलम्बन गरिएको छ, जसमा मिनिसोटाका सांसद इल्हान ओमारकी
KHASOKHAS