अन्तर्राष्ट्रिय

ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित , इन्डोनेसियामा सुनामीको चिन्ता

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित भएका छन । ति मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार

भारतको सूचना प्रबिधि कम्पनीले भन्यो : अपेक्षाभन्दा कम राजश्व उठ्यो , कारण के होला

भारतको सूचना प्रविधि आइटी कम्पनी इन्फोसिसले मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ । कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको

प्यालेष्टाइन समर्थक प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु कोलम्बिया युनिभर्सिटीबाट निलम्बन, अरुको पहिचान गरिने

न्युयोर्कको कोलम्बिया युनिभर्सिटीले क्याम्पसको मर्निङसाइड हाइट्समा प्रदर्शनमा उत्रिएका प्यालेष्टाइन समर्थक कैयन विद्यार्थीहरुलाई युनिभर्सिटीबाट निलम्बन गरेको छ । प्रदर्शनमा उत्रिएका कम्तिमा तीन विद्यार्थीहरुलाई निलम्बन गरिएको छ, जसमा मिनिसोटाका सांसद इल्हान ओमारकी

अष्ट्रेलियाको बेरोजगारी दर बढ्नुको कारण के होला ?

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३दशमलव ८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स एबीएसले प्रकाशित गरेको तथ्याङ्क अनुसार

न्युयोर्क सिटीमा अमेरिकाको झण्डा जलाउनेहरु को हुन् ?

सोमबार न्युयोर्कमा प्रदर्शनकारीहरुले अमेरिकाको झण्डा जलाएको दृश्य भाइरल भयो । अमेरिकाभित्रै अमेरिकाको झण्डा जलाउनेहरु को हुन् ? यसबारे धेरैको जिज्ञासा हुनसक्छ । उनीहरुले अमेरिकाको झण्डामात्र जलाएनन्, कैयन देशहरुले आतंककारीको सूचीमा

मंगल ग्रहका नमूनाहरू फिर्ता ल्याउन नासा को तयारी यस्तो छ

अमेरिकी अन्तरिक्ष संस्था नासा ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू सेम्पल फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमूना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य

एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको सरकारलाई आदेश

पाकिस्तानको उच्च अदालतले बुधबार सरकारलाई एक साताभित्र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई पुनःस्थापना गर्न आदेश दिएको एक वकिलले बताएका छन् । गृह मन्त्रालयको आदेशमा दुई महिनाभन्दा लामो समयदेखि उक्त प्लेटफर्मलाई अवरोध

अमेरिकी राष्ट्रपति बाइडेनको ट्याक्स फाइल सार्वजनिक, कति कमाए २०२३ मा ?

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आफ्नो ट्याक्स फाइलको कागजात सार्वजनिक गरेका छन् । ट्याक्स फाइल गर्ने अन्तिम मितिमा जारी गरेको संयुक्त ट्याक्स रिटर्न अनुसार बाइडेन दम्पत्तिले

a rat sitting on a piece of wood
न्युयोर्क सिटीमा मुसाको पिसाबबाट मानिसमा संक्रमण बढ्दै, अहिलेसम्म ६ जनाको मृत्यु

न्युयोर्क सिटीमा मुसाको पिसाबबाट मानिसमा लेप्टोस्पाइरोसिस नामको संक्रमणका धेरै मामिलाहरु रिपोर्ट गरिएपछि न्युयोर्क सिटीको हेल्थ एण्ड मेन्टल हाइजिन डिपार्टमेन्टले स्वास्थ्य सल्लाह जारी गरेको छ। विभागका अनुसार २०२३ मा न्युयोर्क सिटीमा

white and brown wooden house near green trees during daytime
बार्षिक ७५ हजार डलरभन्दा कम कमाउनेले पनि घर किन्न सक्ने १४ अमेरिकी राज्यहरू

नयाँ बैंकरेट विश्लेषण अनुशार ७५ हजार डलरभन्दा कम कमाउनेले पनि औषत मूल्यको घर किन्न सक्ने १४ अमेरिकी राज्यहरूमात्र रहेका छन् । यी राज्यहरुको संख्या ४ बर्ष अगाडि ३६ रहेकोमा अहिले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com