दक्षिण अफ्रिकामा बिहीबार इस्टर पर्वका लागि पूजा गर्नेहरूलाई लिएर जाँदै गरेको बस पहाडको एउटा पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उत्तरी प्रान्त लिम्पोपोका अधिकारीहरूका
इंडियन प्रिमियर लिग आईपिएल राजस्थान रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहिबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्स माथि १२ रनको रोमाञ्चक जित निकालेको हो । १८६ रनको लक्ष्य
मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ । यससँगै उहाँ अब अप्रिल १ सम्म हिरासतमा
रियान परागको अर्धशतकपछि बलरको उत्कृष्ट प्रदर्शनका कारण इन्डियन प्रिमियर लिग २०२४ को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको छ । दुई टोलीबीचको यो खेल जयपुरको सवाईमान
अमेरिकामा क्रिप्टोकरेन्सीका मुगलका रुपमा चर्चित साम बैंकम्यान -फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । धोखाधडीमा दोषी ठहरिएका उनलाई बिहीबार अदालतले २५ वर्षको जेल सजाय सुनाएको हो । संघीय अभियोजकहरूले
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ । विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको
बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव गोताखोरहरुले पिकअप ट्रकमा फेला पारेका छन् । स्कट की ब्रिज नजिकै पाटापस्को नदीको चिसो पानीमा खोजिरहेका गोताखोरहरूले हराएका निर्माण मजदुरहरूको दुई शव
न्युयोर्कको क्वीन्स जमैकामा रहेको एक चार्टर स्कूल भित्र छ जनामाथि छुरा प्रहार गरिएको बुधबार प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीहरूले १२ बजेर ४३ मिनेटमा आक्रमणको जानकारी पाएका थिए ।
इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो
मेट्रोपोलिटन यातायात प्राधिकरणले राष्ट्रको पहिलो भीड मूल्य निर्धारण योजनालाई अनुमोदन गरेपछि न्यूयोर्क सिटीका चालकहरू म्यानहट्टनको केन्द्रीय व्यापार डिस्ट्रिक्टमा प्रवेश गर्न नयाँ शुल्क तिर्नुपर्ने नियमको नजिक पुगेका छन् । न्युयोर्कको म्यानहटनका
KHASOKHAS