अन्तर्राष्ट्रिय

विश्वभर संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, मृत्य पनि बढ्दै

विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको

अष्ट्रेलियाको भिक्टोरियामा यी हुन् कोरोना संक्रमण फैलिएका ठाउँ

अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा मंगलबार ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन्। यससंगै यस राज्यमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय १६ पुगेको छ। हालसम्म निको नभएका संक्रमितको

अष्ट्रेलियाको भिक्टोरियामा एज्ड केयर होमहरुमा फैलियो कोरोना, ३० एज्ड केयर लकडाउनमा

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमण फैलिरहेको छ। यस क्षेत्रमा कोरोनाबाट मृत्यु हुनेहरु अधिकतम वृद्ध अवस्थाका व्यक्तिहरु छन्। एज्ड केयर होममा संक्रमण फैलिरहेको छ। मंगलबार St Basil’s होमसंग सम्बन्धित रहेका संक्रमितहरु ५१

अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प,सुनामीको चेतावनी

संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । करिब ६ः१२ जीएमटीमा ७.८

अध्यागमनको डरले अस्पताल नजांदा स्कटल्यान्डमा एक नेपाली युवाले ज्यान गुमाए

स्कटल्यान्डको पर्थमा बस्दै आएका एक नेपाली युवाको निधन भएको छ । दोर्जे भनिने अन्दाजी ३० वर्षीय बन्टी शेर्पाको आइतबार बिहान निधन भएको स्थानीय समाजसेवी भोला खनालले जानकारी दिए । खनालका

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो । त्रिवि

१६ वर्षकी किशोरीले ३ लडाकुलाई गोलीले ढालिन्

एक अफगानी स्कुले किशोरीले तीन तालिवानी बन्दुकधारीलाई गोली हानेर मारेकी छिन् भने अन्य धेरैलाई घाइते बनाएकी छिन् । विद्रोहीहरुले राजनीतिक कारण देखाएर आफ्ना आमा–बाबुलाई मारेपछि बदलामा यी युवतीले उनीहरुलाई गोली

अमेरिकामा ११ दिनको फरकमा दिदी,भाइको कोरोनाले लियो ज्यान

अमेरिकामा २० वर्षका भाइ र २२ वर्षकी दिदीको ११ दिनभित्र कोरोनाभाइरसका कारण मृत्यु भएको छ । आमा मोनेट हिक्सका अनुसार छोरा बेरोनलाई पहिलो पटक जून २७ मा सास फेर्न समस्या

६० मिलियन घुसकाण्डमा अमेरिकाको ओहायो संसदका सभामुख पक्राउ

अमेरिकाको ओहायो राज्यको संसदको तल्लो सदनका रिपब्लिकन सभामुख ल्यारी हाउसहोल्डर पक्राउ परेका छन् । उनलाई ६० मिलियन घुस काण्डमा सम्बन्धित रहेको अभियोगमा संघीय अधिकारीहरुले पक्राउ गरेका हुन् । उनीसहित अरु

अमेरिकनलाई मास्क लगाउन राष्ट्रपति ट्रम्पबाट प्रोत्साहन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकार सम्मेलन गरी अमेरिकनहरुलाई मास्क लगाउन प्रोत्साहित गर्दै महामारी अझ खराब हुनसक्ने चेतावनी दिएका छन् । मास्कले समस्या निम्त्याउने भन्दै मास्क लगाउन अस्वीकार गर्दै आएका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com