अन्तर्राष्ट्रिय

इजरायलले इरानलाई जवाफदिने बताएपछि मध्यपूर्वमा तनाव

इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको सङ्केत देखिएको छ । इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान

युक्रेन भन्दैछ : ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता भए , संख्या बढ्न सक्छ

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ । विश्वको दोस्रो

भारतीय प्रधामन्त्री मोदी बिरुद्ध मुद्धा दायर , ६ बर्षसम्म चुनाव लड्न बन्देज लगाउन माग

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कारबाही गर्न माग गर्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरिएको छ । प्रधानमन्त्री मोदीले सिख , हिन्दु देवी देवता र पूजास्थलको नाममा भोट मागेको आरोपमा वकिल

architectural photograph of lighted city sky
सन् २०२४ को पहिलो त्रैमासिकमा चीनको जीडीपी ५ दशमलव ३ प्रतिशतले बृद्धि

सन् २०२४ को पहिलो त्रैमासिकमा चीनको जीडीपी ५ दशमलव ३ प्रतिशतले बढेको छ । यस वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बलियो भएको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरोले मंगलबार सार्वजनिक

इजरायलले इरानमाथि जवाफी आक्रमण गरे अमेरिकाले साथ नदिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमाथि प्रत्याक्रमण गरे अमेरिकाले साथ नदिने प्रष्ट पारेका छन् । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिकाले इरान विरुद्ध कुनै पनि इजरायली जवाफी हमलालाई

इजरायलमाथी इरानको पहिलो प्रत्यक्ष हमला , घातक ड्रोन र मिसाइल प्रहार , इजरायलको सुरक्षाप्रति प्रतिबद्ध रहेको अमेरिकाको भनाई

इरानले इजरायलमा पहिलो पटक प्रत्यक्ष हमला गरेको छ । शनिबार राति इरानले इजरायलमा २०० भन्दा बढी घातक ड्रोन र मिसाइल आक्रमण गरेको इजरायली डिफेन्स फोर्स आइडिएफले जनाएको छ । आक्रमण

आईपिएल क्रिकेटमा पञ्जाव हार्यो , आइतबार चेन्नई र मुम्बई खेल्ने

इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत गएराति भएको खेल जित्दै राजस्थान रोयल्सले शिर्ष स्थानलाई कायम राख्न सफल भएको छ । पञ्जाब किंग्समाथि ३ विकेटको जित निकालेको राजस्थान ६ खेलमा पाँच जितसहित

a red and white flag
इजरायली अर्बपतिको स्वामित्वमा रहेको जहाज इरानको कब्जामा, जहाजमा १७ भारतीयहरु

१७ भारतीय चढेको इजरायली अर्बपतिको स्वामित्वमा रहेको कार्गो जहाज इरानले स्ट्रेट अफ हर्मुजमा नियन्त्रणमा लिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले लन्डनस्थित कम्पनी जोडियाक मेरिटाइमको पोचुगिज ध्वजावाहक

सिड्नीको व्यस्त मलमा चक्कुप्रहारबाट ६ को हत्या, प्रहरीको गोलीबाट आक्रमणकारीको पनि मृत्यु

सिड्नीको एक मलमा एक आक्रमणकारीले चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई शनिबार बोण्डाई क्षेत्रमा प्रहरीले गोली हानी मारेको छ । चक्कु प्रहारको घटनापछि घटनास्थलबाट सयौंको भागदौड

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com