अन्तर्राष्ट्रिय

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने सार्वजनिक पद धारणमा आजीवन प्रतिबन्ध लगाइएको छ

कैयन बिलियन डलरको क्रिप्टो कम्पनीका संस्थापकको ३० वर्षको उमेरमा सुतेको बेला निधन

कैयन बिलियन डलरको क्रिप्टोकरेन्सी फर्मका सह संस्थापकको अचानक र अप्रत्याशित मृत्युले वित्त संसारलाई हल्लाइरहेको छ। टिएंटियन कुलान्डरको सुतेकै अवस्थामा मृत्यु भएको जनाइएको छ । कुलान्डरले पहिले मोर्गन स्टेनली र गोल्डम्यान

विश्वकप क्वाटरफाइनल खेल डिसेम्बर ९ बाट, को को भिड्दैछन् ?

विश्वकप क्वाटरफाइनल खेल डिसेम्बर ९ बाट हुनेछ । जसमा क्रोएसिया र ब्राजिलबीच डिसेम्बर ९ न्युयोर्क समय विहान १० बजे खेल हुनेछ भने नेदरल्याण्डस र अर्जेन्टिनाबीच दिउसो २ बजे खेल हुनेछ

युक्रेनले रुस प्रवेश गरी फेरि गर्‍यो ड्रोन आक्रमण

नौ महिनाभन्दा बढी समयदेखि युक्रेनसँग चलिरहेको युद्धमा रुसको हवाई प्रतिरक्षा पर्दाफास भएको छ । युक्रेनले लगातार दोस्रो दिन रुस प्रवेश गरेको र उसको अर्को वायुसेना बेसलाई निशाना बनाएको छ। मंगलबार

इन्डोनेसियामा अब विवाहबाहिर शारिरीक सम्बन्ध राख्नु दण्डनीय अपराध

इन्डोनेसियाको सरकारले विवाह बाहिरको शारिरीक सम्बन्धलाई दण्डनीय अपराध हुने कानून बनाएको छ । मंगलार संसदले सर्वसम्मतिसहित दण्ड संहितामा लामो समयदेखि प्रतिक्षा गरिएको संशोधन पारित गरेको हो । यो कानून देशमा

६ गोल गर्दै पोर्चुगल क्वार्टरफाइनलमा, २१ बर्षका रामोस एक्लैले गरे ३ गोल

स्वीट्जरल्याण्डलाई ६ -१ को फराकिलो अन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अफ १६ को खेलमा पहिलो हाफमै २ गोल गरेको पोर्चुगलले खेलको अन्तिमसम्म ६ गोल गर्न सफल

white ceramic mug on white table
पूर्व प्रेमीहरुले एयरट्याग प्रयोग गरेर पिछा गरेको भन्दै एप्पलविरुद्ध दुई महिलाको मुद्दा

एप्पलविरुद्ध दुई महिलाहरूद्वारा मुद्दा दायर गरिएको छ । आफ्ना अघिल्ला प्रेमीहरुले कम्पनीको एयरट्याग उपकरणहरू उनीहरूको स्थान पत्ता लगाउन प्रयोग गरेको आरोप लगाउदै उनीहरुले मुद्दा दायर गरेका हुन् । त्यसले सम्भावित

पहिलो हाफमै स्वीट्जरल्याण्डविरुद्ध पोर्चुगलको २-० को अग्रता

पोर्चुगल र स्वीट्जरल्याण्डबीचको राउण्ड अफ १६ को खेलमा पहिलो हाफमै पोर्चुगलले २–० को अग्रता कायम गरेको छ । खेलको १७ औं मिनेटमा २१ वर्षीय रामोसले पोष्टको माथिल्लो कुनामा गोल गर्न

न्युयोर्क सिटीभित्रको ट्रेन र बसमा भाडा बढाउने तयारी

न्यूयोर्कको मेट्रोपोलिटन यातायात प्राधिकरण एमटीएले अर्को वर्ष सबवे, बस र कम्युटर रेल लाइनहरूमा ५ दशमलव ५ प्रतिशत भाडा बढाउने देखिएको छ । सन् २०१९ पछि एमटीएले पहिलो पटक यस्तो वृद्धि

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्कोको जित

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com