ग्लोबल भिलेज - Page 224 of 249 - KHASOKHAS

ग्लोबल भिलेज

अमेरिकी आर्थिक प्रतिबन्धको विरोधमा प्रदर्शन

कराकस, ११ भदौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ । भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन् । प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पिएसयुभि)’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा …

हवाई कारबाहीमा राक्का अस्पताल ध्वस्त

कारबाहीको क्रमका ३४ सैनिकाको मृत्यु दमासकस, १० भदौं । सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएका छन् । अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको बताइएको छ । त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध इस्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको …

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित

वासिङटन, १० भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकार सेवास्टिएन गोर्काले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको छ । उहाँले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले शुक्रबार पुष्टि गर्नुभएको छ । “सेवास्टिएन गोर्काले राजिनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,” …

तेस्रो लिङ्गीलाई फौजमा नलिन ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशको सशस्त्र फौजमा तेस्रो लिङ्गीहरुको भर्ती रोक्न रक्षा मन्त्रालयलाई आदेश दिएका छन्। यसअघि गत महिना अनपेक्षित रुपमा ट्रम्पले ट्वीटमार्फत प्रतिबन्धको संकेत गरेका थिए। रक्षामन्त्री जेम्स म्याटिसलाई पठाइएको आदेशमा गत वर्षको जुन महिनामा सैनिक सेवामा तेस्रो लिङ्गीहरुका लागि फुकुवा गरिएको प्रतिबन्ध पुनः लागू गर्न भनिएको छ। हाल सेवामा रहेका तेस्रो लिङ्गी सैनिकहरुको …

आफ्नो कलेजो दिएर बुबाको ज्यान बचाउने छोरी

नेवार समाज हङकङको पहलमा आफ्नो कलेजो दिएर बुबाको ज्यान बचाउने छोरीको स्वास्थ्य उपचारको लागीआर्थिक सहयोग संकलन अभियानलाई साथ दिनुहुने सहयोगी मनका धनि, युवा जोश र जाँगरले भरीपूर्ण, मिलनसार श्री शुष्मिता गुरुङज्युले सहयोग स्वरुप हङकङ डलर २२० सहयोग गर्नु भएको छ । यस सत्कर्मको लागि वहाँलाई धेरै धेर धन्यवाद् ब्यक्त गर्दै सदा सर्वदा ईश्वर भगवानले कल्याण …

हिरोशिमालाई ध्वस्त पार्ने त्यो युद्धपोत…

दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत ‘युएसएस इण्डियानापोलिस’ को भग्नावशेष ७२ वर्षपछि फेला परेको छ। उक्त युद्धपोतको भग्नावशेष साढे पाँच किलोमिटर गहिराइमा समुद्र सतहमा फेला परेको हो। एउटा गोप्य मिसनबाट फर्केने क्रममा उक्त युद्धपोत जापानी आक्रमणमा परेको थियो। उक्त युद्धपोत एउटा गोप्य मिसन अन्तर्गत परमाणु बम पुर्‍याउन गएको थियो र पछि …

अमेरिकी चेतावनीपछि मादुरोद्वारा सैनिक इमान्दारिताका लागि आब्ह्वान

कराकस (भेनेजुयला) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सैनिक कारबाहीको चेतावनीपछि भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो सेनालाई इमान्दारसाथ अघि बढ्न निर्देशन दिनुभएको छ । मादुरोले बिहीबार प्रमुख सैनिक जनरल भ्लादिमिर पाड्रिनो तथा उच्च सैनिक नेतृत्व, रक्षा मन्त्री, जनरल रेमेजियो सेवालस, रणनैतिक कमाण्डर लगायतका सुरक्षा क्षेत्रका अधिकारीलाई भेला गरेर सैनिक अभ्यास शुरु हुन दुई दिनअघि इमान्दार र …

लण्डनः बकिङघम दरबार नजिकै चक्कु प्रहार

ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका छन्। ठूलो आकारको एउटा चक्कु कारमा राखेका ती युवकले प्रहरीका सवारीसाधन नजिकै आफ्नो कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेका थिए। पक्राउ गर्ने क्रममा उनले चक्कु प्रहार गर्दा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन्। चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते …

सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल

दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ। दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको सोल जिल्ला अदालतले ठहर गरेको हो। सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप …

‘अफगानिस्तानको युद्धमा विजय असम्भव’

अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसन्‌ले अमेरिकाले अफगानिस्तानको युद्ध जित्न सम्भव नहुने बताएका छन्। वासिङ्टनमा संवाददाताहरुसँग बोल्दै टिलरसन्‌ले अफगानिस्तानमा जारी युद्ध तालिबानले पनि जित्न नसक्ने र कुनै बिन्दुमा युद्धरत पक्षबीच वार्ता हुनै पर्ने बताए। तालिबानलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ। राष्ट्रपति ट्रम्पले दावी गरेजस्तै टिलरसन्‌ले पनि इस्लामावादले तालिबानलाई आश्रय दिएको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com