
:: सन्दर्भ ११ सेप्टेम्बर :: ‘अबेरसम्म सुत्नाले बाँचें’: केशव सेडाई
मेरो आफ्नै घर वल्र्डट्रेड सेन्टर नजिकै रहेपनि कार्यालय भने वल्र्डट्रेड सेन्टरकै तलपट्टीको घरमा थियो । घरबाट त्यहा पुग्न झण्डै आठ मिनेट लाग्थ्यो । त्यतीबेला म टे«न चढेरै मेरो ल फर्मको कार्यालयमा जाने गर्थें । म सधै विहान ८ बजे नै अफिस पुग्ने गर्थें । तर अघिल्लो दिन असाध्यै थकाई लागेकाले सेप्टेम्बर ११ को दिनमा भने …