युएस इमिग्रेशन

अमेरिकाको ८५ हजार कामदार भिसा एचवान बीका लागि लोटरी दर्ता सुरु, मार्च २२ सम्म

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु  भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवान बीका लागि लोटरी दर्ता भोलिदेखि

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु हुने भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२

कागजपत्रविहीनलाई कडा कारवाही गर्ने टेक्सासको कानूनमा मार्च १२ सम्म सर्वोच्चको रोक

सर्वोच्च अदालतले सोमबार टेक्सासको विवादास्पद अध्यागमन कानूनको कार्यान्वयनमा अस्थायी प्रशासनिक रोक लगाएको छ । न्यायाधिस श्यामुअल अलिटोले प्रशासनिक रोक जारी गर्दै कानून कार्यान्वयनमा मार्च १२ सम्म रोक लगाएका हुन् ।

विनाभिसा आएर अमेरिका र मेक्सिको सीमानाको पर्खालबाट अमेरिकातिर हाम्फाल्ने १० घाइते

विनाभिसा सिमाक्षेत्रमा आएर अमेरिका र मेक्सिको सीमानाको पर्खालबाट अमेरिकातिर हामफाल्ने खोज्दा खसेपछि घाइते भएका १० जना आप्रवासीहरुलाई अस्पताल भर्ना गरिएको क्यालिफोर्नियाका अधिकारीहरूले बताएका छन् । उनीहरु अमेरिका र मेक्सिको सिमानामा

सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासबाट विनाभिसा छिर्नेलाई पक्राउ गरेर जेल हाल्ने कानून शनिबारदेखि

शनिबारसम्म सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासमा विनाभिसा छिर्नेलाई पक्राउ गरेर जेल हाल्ने राज्यको छुट्टै कानून लागु हुने भएको छ । मार्च ५ बाट लागु हुने तय भएको यो कानून कार्यान्वयन हुनबाट

अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरुमा भारतीयको संख्या तेश्रो ठूलो

अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरुमा भारतीयको संख्या तेश्रो ठूलो रहेको प्यू रिसर्च सेन्टरको अनुमानले देखाएको छ । उक्त पछिल्लो अनुमान अनुशार अमेरिकामा भारतीय कागजपत्रविहीनहरुको संख्या झण्डै ७ लाख २५ हजार रहेको छ,

के आवेदन दिएको ६ महिनामा युएससीआईएसले ग्रिनकार्डबारे निर्णय दिन सुरु गरेको हो ?

युएससीआईएसले आवेदन प्राप्त भएको ६ महिनामा नै सबैलाई ग्रिनकार्डबारे निर्णय दिन लागेका भिडियोहरु सामाजिक सञ्जालहरुमा यत्रतत्र देखिएका छन् । तर यसरी देखिएका भिडियोहरु पूर्णरुपमा सत्य छैनन् । यस्ता केही भिडियोहरुले

अमेरिकाको भिजिटर भिसामा नेपालीको रेकर्ड ब्रेक, गतमहिना चालु आर्थिक बर्षकै सबैभन्दा धेरैलाई

अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्यामा गत महिना अर्थात् जनवरीमा रेकर्ड ब्रेक भएको छ । चालु आर्थिक बर्ष २०२४ को ४ महिनामा नै सबैभन्दा धेरै जनवरीमा नेपालीहरुले अमेरिकाको भिजिटर भिसा

कति नेपालीले पाउँछन् अमेरिकाको कामदार भिसा? विगत ४ महिनामा ३९५ जनालाई ‘एच वान बी’

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा ९० जना नेपालीहरुले कामदार भिसा एचवानबी भिसा पाएका थिए भने उनीहरुका २६ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । नोभेम्बरमा यो संख्या अझ

अमेरिकी कामदार भिसाको लोटरीका लागि आजदेखि अनलाइन एकाउन्ट, दर्ता मार्च ६ बाट

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु हुने भएपनि नयाँ संगठनात्मक अनलाइन एकाउन्ट भने फेब्रुअरी २८ देखि खोल्न सकिनेछ । नयाँ संगठनात्मक अनलाइन एकाउन्ट खोलिसकेपछि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com