इमिग्रेशन विशेष - Page 285 of 286 - KHASOKHAS

इमिग्रेशन विशेष

राष्ट्रवाद भनेको राष्ट्रवाद हो, जोक होइन

काठमाडौंको बशन्तपुरमा अनुहारमा नेपालको राष्ट्रीय झण्डाको तस्विर पोतेकी एक बालिका । फोटो : डिप्रिभ्यु डटकम – भूपेन्द्र थापा यतिवेला घरदेश नेपालमा राजनीतिक रडाको छ । जर्वजस्त राजिनामा गर्न बाध्य पारिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नयाँ सरकारको पर्खाइमा छन् । सर्वत्र लोकप्रिय रहेका ओलीको बर्हिगमनलाई अधिकांश नेपालीले दुःख मनाउ गरिरहेका छन् र किंकर्तब्यविमुढ छन् । किनकी …

एनआरएन क्यानडाको ९ औ साधारणसभा अगस्त ६ मा मोन्टरियलमा

एनआरएन क्यानडाको नवौं बार्षिक साधारणसभा अगस्त ६ तारिख शनिबार क्यानडाको क्युबेक प्रान्तको मोन्टरियलमा हुने भएको छ । साधारणसभामा सहभागिताका लागि क्यानडा निवासी सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु, एनआरएनका सदस्यहरु लगायhत सबै नेपालीहरुलाई आयोजकले अनुरोध गरेका छन् । नेपालबाट बसाइ सरेर सात समुन्द्र पारी क्यानडामा आएपनि जन्मभूमी, समाज, संस्कृति, सामाजिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै समाजका कमजोरी …

एनआरएन अमेरिकाका सचिवको आरोपप्रति क्षेत्रीय संयोजक सोनाम लामाको प्रतिवाद

एनआरएन अमेरिकाका सचिव शंकर खड्काले एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामालाई लगाएको आरोपको लामाले खण्डन गरेका छन् । खड्काले सोनाम लामाप्रति लक्ष्यित गर्दै आफूलाई धम्की दिएको उल्लेख गरेका थिए । तर खड्काले लामाको नामभने किटेका थिएनन् । ‘शेष घलेको मान्छे हुँ’ भन्दै आफूलाई धम्क्याएको र ‘खड्काहरु भ्रष्टाचारी हुन् ‘ भनेको शंकर खड्काले उल्लेख …

‘अमेरिकामा मानव तस्करीमा मुछ्नेले आरोप फिर्ता नलिए कानुनी उपचार खोज्छु’

-मनोज चन्द सामाजिक सञ्जालमा मैले ५० हजार डलर खर्च गरेर एनआरएनको कार्यक्रममा अमेरिकामा जान खोजेको भन्दै मेरोबारेमा जुन किसिमका अकल्पनिय समाचार प्रेसित भएका छन्, त्यस प्रति मेरो घोर आपत्तिका साथै खेद प्रकट गर्न चाहन्छु । म मनोज चन्द एक आम नेपाली हुँ । गैर आवासीय नेपाली संघ एक स्थापित र गौरवान्वित संस्था हो । जुन …

विमानबाट हेर्दा एटलान्टिक ओसनतिर

विमानबाट हेर्दा एटलान्टिक ओसन आसपासको द्रृश्य । यो तस्वीर नेपालबाट न्युयोर्क आउने क्रममा विमानबाट खसोखासका प्रधान सम्पादक किशोर पन्थीले मोबाइलबाट खिचेका हुन् ।

‘समाजका कुलंगार गुण्डाहरु के को डन?’–सर्बेन्द्र खनाल

– भूपेन्द्र थापा  एकपछि अर्को अपराध अनुसन्धानको सफलतापछि चर्चामा रहेका नेपाल पुलिसका सेलिब्रेटी एसएसपी सर्वेन्द्र खनाल करिव डेढ साताको अमेरिका भ्रमण सकेर नेपाल फर्केका छन । अमेरिकी नेपालीयुवाहरुको एक संस्थाको सम्मेलनमा गेष्ट स्पिकरको रुपमा सहभागी हुने मेसोमा अमेरिका आएका खनाल तत्पश्चात अमेरिकाको अन्य राज्य र त्यहाँ रहेका नेपालीहरुसंग पनि घुलमिल गर्न भ्याए । भर्जिनिया, डिसी, …

अमेरिकामा हुने एनआरएनको क्षेत्रीय सम्मेलनमा नेपालबाट २१ जनालाई निमन्त्रणा

अमेरिकाको न्युजर्सीमा अगस्त २७ र २८ मा हुने एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट मन्त्री, कलाकार, विभिन्न प्रतिभा र पत्रकार लगायत २१ जनालाई मात्र निमन्त्रणा गरिएको आयोजकले जनाएका छन् । निमन्त्रणा गरिएका २१ जनाको नाम आयोजकको एक्जुकेटिभ कमिटिमा छलफल गरी अमेरिकी दूतावासमा पठाइसकिएको र त्यो बाहेकका अरुले कार्यक्रमको निमन्त्रणापत्र देखाएर भिसा आवेदन दिएमा त्यो नक्कली हुने …

बाढी पहिरोमा कम्तीमा ६६ को मृत्यु, प्युठानमा मात्रै ३८ को ज्यान गयो

विगत तीन दिनदेखिको बाढीपहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ६६ पुगेको, ३१ जना घाइते भएका , १५ जना मानिसहरु अझै हराइरहेका गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मध्यपश्चिमको प्यूठान जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ, जहाँ कम्तीमा ३८ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयलाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले जनाएको छ । …

हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

  डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार घोषणा गरिएको यो नै पहिलोपल्ट हो । हिलारी क्लिन्टनले आफ्नो उम्मेदवारीका २३ सय ८२ जना डेलिगेट्सको समर्थन प्राप्त गरिसकेपछि उनलाई औपचारिक रुपमा उम्मेदवार भएको घोषणा …

मानवतस्करीबिरुद्ध नयाँ शक्तिको प्रवास परिषद्

मानब बेचबिखन र हुण्डीकारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने भएको छ । मानब तस्करी तथा अबैधानिक रुपमा हुण्डी मार्फत कारोबार गरी श्रमिक ठग्ने र मुलुकको राजस्वमा समेत असर हुने क्रियाकलाप बढिरहेको भन्दै यसका बिरुद्ध प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने जानकारी दिएको छ । परिषदका सदस्य इन्द्रराज भट्टराईले …

WP Facebook Auto Publish Powered By : XYZScripts.com