इमिग्रेशन विशेष - Page 279 of 287 - KHASOKHAS

इमिग्रेशन विशेष

नेपाली किशोरीले बनाएको चित्र अमेरिकी लेखकको पुस्तकमा आवरण

  -विजय थापा    अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने  लेखक ड्यारेन डडसनले आफुले प्रकाशित गरेको पुस्तकमा नेपाली किशोरी लता गौडेलले बनाएको चित्रलाई आवरण बनाएका छन् ।   भर्जिनियाको स्यानटिलि शहरमा बसोबास गर्दै आएकी १७ बर्षिय ११ कक्षा उत्रिण गौडेलले आफुले बनाएको चित्र अमेरिकन पुस्तकमा छापिएकोमा हर्ष व्यक्त गरिन । लेखक डडसनको साइकामोर ,ए फेरीटेल टरटल नामक …

अहा अर्गानिक !

अमेरिकाको मेरिल्याण्डको डेन्टोनमा अवस्थीत अर्गानिक फार्म । फार्मका संचालक लोक तिवारीले अधिकांश बिउ नेपालबाटै ल्याएर अमेरिकामा अर्गानिक तरकारी उत्पादन गरिरहेको जानकारी दिएका छन् । बिउ नेपाल बाहेक भारत र बंगालादेशबाट पनि भित्राइने गरेको छ । फोटो : खसोखास

संविधान कार्यान्वयन र राजनीतिक अस्थीरता

– डा. बाबुराम भट्टराई मुलुकमा नयाँ संविधान बनेको झण्डै एक वर्ष पुग्दैछ । यही अवधिभित्र संविधानका केही प्रावधानहरु संशोधन पनि भइसकेका छन् । तैपनि मुलुकको नयाँ संविधानप्रति असन्तुष्ट रहेका विविध जातीय तथा मधेशी समुदायको सरोकारलाई संबोधन गर्न सकिएको छैन । यसले गर्दा नयाँ संविधानको कार्यान्वयनको सवालमा निरन्तर अवरोध कायम छ । यसको यथाशीघ्र सम्बोधनविना संविधानको …

विशेष रिपोर्ट : बेचिदै पुरुष

  -अस्मिता खड्का / काठमाडौं मानव बेचबिखन तथा ओसारपसार गम्भिर अपराध हो । यो अपराधले समाजका हरेक तप्का कुनै न कुनै हिसाबले प्रतावित बन्न पुगेका छन् । मानव बेचबिखन तथा ओसारपसार विश्वमै अबैध हातहतियार र लागू पदार्थ ओसारपसार पछिको तेस्रो ठूलो संगठित अपराध भनिएको छ । नेपालको हकमा यो कार्य वैदेशिक रोजगारीबाट सुरु भई मानव …

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष उम्मेदवारमा शान्त थोकर

प्रशान एलुङ राई तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्तबाबु थोकरले उम्मेदवारी दिने घोषणा गरेकाछन् । थोकरले न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त जानकारी गराएका हुन् । सोसाईटीको आठौं अधिवेसन आगामी अगस्ट महिनाको २८ तारिख न्युयोर्कमा सम्पन्न हुँदैछ । दुई बर्षे कार्यकालको लागि अमेरिकामा रहेका समग्र तामाङ समुदायको बृहत्तर हकहितको लागि काम गर्ने उद्देश्यसँगै …

अष्ट्रेलिया निवासी सञ्चारकर्मी चिरञ्जीवी देवकोटा नेपाली पर्यटनदूत

अष्ट्रेलियाको भिक्टोरिया निवासी सञ्चारकर्मी चिरञ्जीवी देवकोटालाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटनदूत नियुक्त गरेको छ । पर्यटन बोर्डले अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक पर्यटनदूतको रुपमा देवकोटालाई आगामी दुई वर्षका लागि नियुक्त गरेको हो । पर्यटनका गतिविधिलाई अझ बढाउन नेपाल सरकार पर्यटन बोर्डले विभिन्न शहरहरुका लागि पर्यटनदूत नियुक्त गर्नेक्रममा भिक्टोरिया राज्यका लागि देवकोटालाई नियुक्त गरेको हो । …

बलिउड स्टार शाहरुख खान अमेरिकी बिमानस्थलमा नियन्त्रणमा, यस्तो छ कारण !

बलिउड स्टार शाहरुख खानलाई अमेरिका आउने क्रममा यसपटक पनि बिमानस्थलमा अध्यागमनका अधिकारीहरुले केहीबेर नियन्त्रणमा लिएका छन् । उनलाई अमेरिका आउने क्रममा शुक्रबार लस एन्जलस इन्टरनेशनल एयरपोर्टमा नियन्त्रणमा लिइएको हो । भारतका लागि अमेरिकी राजदूतले यसप्रति माफी माग्दै आगामी दिनमा यस्तो नहोस् भनेर सम्बन्धित निकायसँग काम गरिरहेको जानकारीदिएका छन् । शाहरुख खानलाई हरेक पल्ट अमेरिका आउँदा …

दाईजो नल्याएको भन्दै निर्घात कुटपीट

दाईजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात कुटपीट गरेका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ । गम्भीर घाईते भएकी आसरुनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वषर्ीय वसिम जोलहा र सासु बाबादैया जोलहालाई …

अमेरिकामा डाको छोडेर रुन किन पाईदैन ?

-विजय थापा  (तस्विरसँग लेखकको सम्बन्ध छैन ) जीवन कालमा मानिस धेरै पटक रुनु पर्ने बाध्यता हुन्छ। कंकला शब्द निकाली पनि रुने गर्ने गरिन्छ। डाको छोडेर रुन्छन। सबैको रुने आफ्नै शैली हुन्छ। नरुने सायद बिरलै हुन्छन । बालक देखि बृद्ध सम्म जीवनमा धेरै पटक रुने वातावरण पनि आई लाग्दछ। मानिस सुखमा डाको छोडेर रुदैनन। खुशीले उफ्रिन्छन। दुख पाउदा मानिसले जीवन देखि दिक्दार …

‘ओबामाको देश, झ्याम्म पैसा तिरेर, तल्लोबाट छिरेर, जानभन्दा नेपालमै गिटी कुट्न बेश’

मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीहरुको विषयमा तयार पारिएको तीजको गीत बजारमा आएको छ । ‘ओबामाको देश’ बोलको तीजको गीतमा मेक्सिकोहुँदै लाखौं रकम तिरेर गैरकानुनी रुपमा अमेरिका जान भन्दा आफ्नै देशमा केही गरेर बस्न प्रोत्साहन गरिएको छ । गीत हमाल म्युजिकले बजारमा ल्याएको हो । ‘कोही मेक्सिको कोही पुगे पानामा, कोही अमेरिकन पुलिसको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com