इमिग्रेशन विशेष - Page 276 of 276 - KHASOKHAS

इमिग्रेशन विशेष

बाढी पहिरोमा कम्तीमा ६६ को मृत्यु, प्युठानमा मात्रै ३८ को ज्यान गयो

विगत तीन दिनदेखिको बाढीपहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ६६ पुगेको, ३१ जना घाइते भएका , १५ जना मानिसहरु अझै हराइरहेका गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मध्यपश्चिमको प्यूठान जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ, जहाँ कम्तीमा ३८ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयलाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले जनाएको छ । …

हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

  डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार घोषणा गरिएको यो नै पहिलोपल्ट हो । हिलारी क्लिन्टनले आफ्नो उम्मेदवारीका २३ सय ८२ जना डेलिगेट्सको समर्थन प्राप्त गरिसकेपछि उनलाई औपचारिक रुपमा उम्मेदवार भएको घोषणा …

मानवतस्करीबिरुद्ध नयाँ शक्तिको प्रवास परिषद्

मानब बेचबिखन र हुण्डीकारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने भएको छ । मानब तस्करी तथा अबैधानिक रुपमा हुण्डी मार्फत कारोबार गरी श्रमिक ठग्ने र मुलुकको राजस्वमा समेत असर हुने क्रियाकलाप बढिरहेको भन्दै यसका बिरुद्ध प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने जानकारी दिएको छ । परिषदका सदस्य इन्द्रराज भट्टराईले …

अमेरिकाको पश्चिम क्षेत्रको लागि घनप्रसाद दवाडी पर्यटनदूत

संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले घनप्रसाद दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । आफूलाई २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबर्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र नेपाल सरकार प्रति आभार व्यक्त गर्नुभएको छ । साथै आफू प्रती विश्वास गरी नेपाल सरकारले दिइएको ज़िम्मेवारी …

जातीय छुवाछुतबिरुद्धको अभियान चलचित्रमार्फत न्युयोर्कमा

आधुनिक नेपालको लज्जाका रुपमा रहेको जातीय छुवाछुतबिरुद्धको अभियानका रुपमा निर्मित चलचित्र बाटोमुनीको फूल २ न्युयोर्कमा प्रदर्शन गरिएको छ । नेपालमा दलित, सिमान्तकृत महिला र वालबालिकाहरुका लागि बिगत १८ वर्षदेखि कृयाशील सामाजिक संस्था एड्वानको आयोजना र पहलमा चलचित्र प्रदर्शन गरिएको हो । एड्वान नेपालको सहयोगार्थ गरिएको चलचित्र प्रदर्शनमा न्युयोर्कका नेपालीहरुको बाक्लो उपस्थीति रहेको थियो । चलचित्रका …

न्युयोर्कका ‘नेपाली पागल’

चिकित्साक्षेत्रमा सुधारका माग गर्ने डाक्टर गोविन्द केसीको समर्थनमा न्युयोर्कका नेपालीहरुले ‘म पागल’ लेखेको प्लेकार्डसहित कार्यक्रम गरेका छन् । उनीहरुले डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच भएको चारबुँदे सहमति कार्यान्वयनको माग गरे । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको चौतारी रेष्टरेण्टमा कार्यक्रमपछि सहभागीहरु प्लेकार्डसहित डाइभर्सिटी प्लाजा समेत पुगेका थिए ।

टीपीएसमा तगारो : यसकारण नेपालीका आवेदन स्वीकृतिमा ढिलाई

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) का लागि आवेदन दिने अन्तिम म्याद सन् २०१५ को डिसेम्बर २१ सम्म थियो । अन्तिमपटक आवेदन दिएकाहरुको अवधि पनि आगामी जुलाई २१ म ठ्याक्कै सातमहिना पूरा हुँदैछ । तर त्यो भन्दा अगाडि आवेदन …

अपरेशन जनसम्पर्क समिति: भूकम्पपीडितका नाममा अमेरिकामा संकलित रकममा भ्रष्टाचार !

  किशोर पन्थी / न्युयोर्क भूकम्पका नाममा उठाएको रकमबारे अहिले प्रश्नहरु उठाउन थालिएको छ । भूकम्पपीडितका नाममा उठाएको रकममा ब्यापक भ्रष्टाचार भइरहेका दावीहरु सत्य बन्दै गइरहेका छन् । छानविनको माग गर्दै अमेरिकामा रहेका नेपालीहरुले अनलाइनमा हस्ताक्षर अभियान चलाएका छन् । अमेरिकामा नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिभित्र खैलाबैला छ । नेपालको राष्ट्रिय दैनिक कान्तिपुरले त …

८ लाख थपेर सेडाईले खर्च गरे भूकम्पपीडितलाई ६५ लाख

भूकम्पपीडितका लागि संकलित रकमको पारदर्शिताबारे आवाज उठिरहेको सन्दर्भमा न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले आफूले संकलन गरेको रकमको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले गोफण्डमीमार्फत ५६ हजार ५ सय ७० अमेरिकी डलर संकलन गरेका थिए । उनले १५ महिना अगाडि सुरु गरेको अभियानमा २ सय ७२ जनाले साथ दिएका थिए । उनले संकलित रकम …

WP Facebook Auto Publish Powered By : XYZScripts.com