
अमेरिकामा साथी संग हात समाई हिडदा किन अर्को अर्थ लाग्छ ?
– विजय थापा नेपालमा हामीले गरेका हाउभाउ अमेरिकामा गर्ने प्रयास गर्दा अनौठो मानिन्छ l हाम्रा ईशारा यहाँ गलत अर्थ निकालिन्छ l अमेरिकामा स्वतन्त्रता ज्यादा छ भन्ने सोचाई भएको कारण कानुनको कठघरामा पर्ने कैयौ उदाहरण पनि छन l अमेरिका आएका अप्रवासिहरुमा यस्तो गलत भ्रम पनि रहेको देखिन्छ l त्यस्तो ब्यबहार र त्यस्तो क्रियाकलाबमा संलग्न भएका …