रमाइलो गरौं - Page 3 of 3 - KHASOKHAS

रमाइलो गरौं

कथा : ओ ! मेरी क्रान्ति र सपना

 योगेश ढकाल डङ्…………डङ्………………….डङ् ………… असिनाझैं गोली अन्धाधुन्ध बर्सिन थाल्यो, कानको जाली च्यातिएलाझै गरी । फायर कताबाट खोलिएको हो ? यकिन थिएन । रिमरिम साँझ । डाँडाकाँडाबाट चिरविर गर्दै चराचुरुंगी गुँडतिर लाग्दै थिए । धेरै दिनको वर्षापछि अलिकति आकाश खुलेको थियो । रुखका पातबाट तप्पतप्प पानीका थोपा खसिरहेको थियो, सांगीतिक लयमा चतापु भञ्ज्याङको पाखाभरि । दित्तेल …

सारा र विवशको “छम छम”

केही महिना अगाडी “ॐ नमः शिवाय” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । “छम छम” बोलको सार्वजनिक गीतमा गायक दिप्सनकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन् । उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ …

न्युयोर्कमा साँढेको अण्डकोष समातेर किन खिचाइन्छ तस्विर ?

  तपाई न्युयोर्कमा हुनुहुन्छ वा न्युयोर्कको भ्रमण गर्नुभएको छ भने न्युयोर्क शहरमा रहेको साढेंको प्रतिमाबारे पनि थाहा होला । म्यानहटनको वाल स्ट्रीटमा रहेको साँढेको प्रतिमाको अण्डकोष समातेर तस्विर पनि खिचाउनुभएको होला । वाल स्ट्रीटको साँढेका रुपमा परिचित यो प्रतिमालाई चार्जिंग बुलका रुपमा समेत लिइन्छ । उत्तेजक आर्थिक आशावादिता र सम्पन्नताको रुपमा लिइने यो साढेंको प्रतिमूर्तीका …

कम्यूनिष्ट एनजिओतिर, कांग्रेस ठेकेदारीतिर !

– मनोज गजुरेल कम्यूनिष्टले राजनीति छोड्यो भने कि स्कुल खोल्छ, कि त एनजिओ चलाउँछ ! नपत्याए तपाईं अनुसन्धान थाल्नोस् । फुर्सद नभए माथिको तस्विर हेर्नोस्, र, कुरो बुझ्नोस्, झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठान ! झलनाथ खनाललाई चिन्नुहुन्न ? क्या त, पुराना बामपन्थी नेता । अझै चिन्नु भएन ? ‘फेसन कन्सस नेता’, ‘खानपिनमा ध्यान दिने नेता’, ‘घरको स्टाण्डर्डमा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com