रोचक

भारतमा उत्पादन भएको गाईको गोबर अमेरिकामा बिक्रीमा

अमेरिकाका विभिन्न स्टोरमा अहिले भारतमा उत्पादन भएको गाईको गोबर बिक्रीमा राखिएको छ । न्युयोर्क, न्युजर्सी लगायतका स्थानमा भारतीय स्टोरहरुमा कोबर किन्न पाइन्छ । Cow dung cakes in US stores? This

आजराती सूर्यबाट पृथ्वीमा बिष्फोट हुँदै सौर्य उर्जा, यस्तो देखिदैछ आकाश

बुधबार राती सूर्यबाट पृथ्वीतिर एक सौर्य उर्जा बिष्फोट हुने भएको छ । जसका कारण बुधबार राती अमेरिकाको उत्तरतिरको भाग र क्यानडाका केही भागमा आकाशमा हरियो प्रकारको किरण देख्न सकिनेछ ।

भृकुटीमण्डपमा वित्तीय मेला

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताउनुभएको छ । मिडिया इन्टरनेशनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उहाँले लगानीको सम्भावना र

अधिकांश चिनी बनाउँदा गाईको हड्डी प्रयोग, यी हुन् बोनचार प्रयोग नभएका प्रमाणित चिनी

यदि तपाई पशुपंक्षीजन्य उत्पादनको प्रयोग नगर्ने व्यक्ति हुनुहुन्छ र चिनीको प्रयोग गरिरहनुभएको छ भने तपाईका लागि यो खबर नराम्रो हुनसक्छ । किनभने अधिकांश चिनी बनाउँदा जनावरको हड्डीको प्रयोग गरिदै आएको

विश्वविद्यालयमा स्नातक गर्दै ९ बर्षका बालक

एकजना ९ बर्षका अद्भुत क्षमता भएका बालकले बेल्जियममा विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गरिरहेका छन् । लोरेन्ट सिमन्स नामका ती बालकले इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इक्लेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका छन् ।

सामा चकेवा पर्व – पूजाआजा गर्दै चौधरी समुदाय

सामा चकेवा पर्वका अवसरमा बुधबार माइतीघर मण्डलामा विशेष पूजाआजा गर्दै चौधरी समुदाय ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष आचार्यलाई स्याउको मालाले स्वागत

नेपाल पत्रकार महासंघको केन्द्रीय टोली रारा भ्रमणको क्रममा जुम्ला पुगेको टोलीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्याउको मालाले स्वागत गरेपछि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यसहितको भ्रमण टोली सामुहिक तस्वीर ।

शिक्षकलाई तलब खुवाउन महायज्ञ

तम्घास, २६ कात्तिक (रासस) :गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले

बोकाको मुल्य दुई लाख ९० हजार

म्याग्दी, २६ कात्तिक (रासस) म्याग्दी बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा विक्री गरेको बोयर जातको बोका । शुद्ध बोयर जातको ८० किलोको बोकालाइ नश्ल सुधारको

वकिलको लाइसेन्स लिने तयारी पुस्तक : सम्पत्ति नहुनेहरु उग्र, जंगली, डरलाग्दो र कम्युनिष्टजस्तो

वकिलको लाइसेन्स लिनका लागि तयारी पुस्तकमा सम्पत्ति नभएर नै मानिस कम्युनिष्टजस्तो हुने र सम्पत्तिविनाको मानिस उग्र, जंगली, डरलाग्दो र कम्युनिष्ट जस्तो हुने उल्लेख गरिएको छ । पुस्तकमा भनिएको छ जब

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com