रोचक

सेप्टेम्बरको अन्त्यदेखि चुनावसम्म फेसबुक र इन्स्टाग्राम निस्कृय बनाउनेलाई १२० डलर

फेसबुकले सेप्टेम्बरको अन्त्यदेखि नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावसम्म फेसबुक र इस्टाग्राम एकाउन्ट निस्कृय बनाउनेहरुलाई १२० डलरसम्म रकम दिने भएको छ । मतदानमा सामाजिकसञ्जालको प्रभावबारे जान्न यस्तो योजना ल्याइएको फेसबुकले जनाएको

इटालियन सिरियल किलर लियोनार्दा: जसले मान्छेको हत्यापछि साबुन बनाएर छिमेकीलाई दिन्थिन्

लियोनार्दा सियानसुलीले आफ्ना बाबुआमाको माया पाइनन् । अहिलेसम्म उनको जन्मदिन कहिले हो भन्ने पनि ठ्याक्कै थाहा छैन । उनकी आमालाई कसैले बलात्कार गरेका कारण बसेको गर्भबाट उनी जन्मिएकी थिइन् ।

आसारामको हतकडी कथा !

एक सेप्टेम्बर २०१३  बिहान ११ बजेको थियो । सबैको आँखा जोधपुरमा थिए । एयरपोर्टमा मिडिया र व्यक्तिहरूको भेला थियो । पुलिसको ठूलो टिम निगरानीको लागि तैनाथ गरिएको थियो । यसैबीच

कोरोना महामारीका कारण छुटेको कुकुरको मालिकलाई भेट्न १० हजार माइलको यात्रा

सानो कुकुर पिप्सक्वेक महामारीको बीचमा साउथ क्यारोलिनमा छुट्यो । पिपका मालिकहरु कोरोनाको महामारीका बीचमा आफ्नो घर अष्ट्रेलिया जानुपर्ने बाध्यता आएपछि पिप अमेरिकामा नै छुटेको हो । महामारीले छिट्टै अष्ट्रेलियाको सिमा

५ बर्षमा टाउको ठोकिंदा कोमामा पुगेका निलकण्ठ विश्वकै तीब्र मानव क्याल्कुलेटर

८६ करोड ९४ लाख ६३ हजार ८ सय ५३ लाई ७३ ले गुणा गर्दा कति हुन्छ ? तपाईलाई क्याल्कुलेटरले हिसाब गर्नपनि केहीबेर लाग्छ होला । तर २० बर्षका निलकण्ठले यसको

हलिउडका यी चर्चित जोडी जसमा उमेरको अन्तर ३९ बर्षसम्म

तपाईलाई कुनै जोडीको उमेरको अन्तर कति हुनुपर्छ जस्तो लाग्छ ? ३९ बर्षको अन्तर सामान्यतया असामान्य लाग्न सक्छ । तर हलिउडमा यो असामान्य होइन । कलाकार डेनिस क्वेडको उमेर ६६ बर्ष

युट्युबमा सर्वाधिक डिस्लाइक पाएका भिडियो : जस्टिन बिबरको ‘बेबी’देखि ‘जोनी जोनी एस पापा’सम्म

अहिलेसम्म युट्युबमा सर्वाधिक डिस्लाइक भएको भिडियो युट्युबको आफ्नै भिडियो हो । युट्युब रिवाइन्ड २०१८ नामको यो भिडियो युट्युबमा १८ मिलियनले डिस्लाइक गरेका छन् । त्यो बाहेक युट्युबमा सर्वाधिक डिस्लाइक पाउने

बहादुर पति जसले आफ्नी पत्नीलाई शार्कको मुखबाट यसरी जीवितै निकाले

अष्ट्रेलियामा एकजना व्यक्ति आफ्नी पत्नीलाई मृत्युको मुखबाट निकालेपछि अहिले चर्चामा आएका छन् । उनले खतरनाक शार्कसँग भीडेर आफ्नी श्रीमतिलाई मृत्युको मुखबाट निकालेका थिए । जब उनकी श्रीमतिलाई शार्कले आक्रमण गरेको

स्तनधारी, चरा र सरीसृपहरुको आँशु मान्छेकै जस्तो

चरा र सरीसृपहरुका अन्य कैयन गुणहरु मान्छेसँग नमिल्न सक्छन् तर उनीहरुको आँशु र मान्छेको आँशुको वनावट एउटै भएको शोधकर्ताहरुले पत्ता लगाएका छन् । अर्थात् मान्छेले जस्तो आँशु झार्छ, चरा र

झरनाको पानी किन सेतो देखिन्छ ? यसका पछाडि लुकेको वैज्ञानिक कारण

झरनाको पानी सामान्यतः सेतो देखिन्छ । हाम्रो मनमा जिज्ञासा उठ्न सक्छ : पारदर्शी हुने पानी झरनाबाट बग्दा चाहिँ किन सेतो देखिन्छ होला ?यसका पछाडि वैज्ञानिक कारण लुकेको हुन्छ । कुनै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com