खबर

विशेष अमेरिकी तालिममा सर्वेन्द्र, अपराध महाशाखाबाट बिदा

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल विशेष तालिमका लागि अमेरिका पुगेका छन् । नेपालमा अपराध नियन्त्रणमा विशेष चर्चा कमाएका खनाल अमेरिकाको हवाइमा हुन लागेको विशेष तालिममा सहभागी हुनेछन् ।

लोकमानसँग कुरा मिलिसक्योः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा भइसकेको बताएका छन् । लाजिम्पाटस्थित दाहालको निजी

मोबाइल सेवामा दैनिक दस हजार नयाँ ग्राहक

दूरसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको मोबाइल सेवामा नेपाली जनताको पहुँच द्रुततर बन्दै गएको छ । दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक दिन मोबाइल सेवामा

अमेरिका पुगे ९० हजार भुटानी शरणार्थी

नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको सङ्ख्या ९० हजार पुगेको छ । नेपालका लागि अमेरिकाको दूतावासमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा पुनर्वास हुन गइरहेकी

सकियो ४५ दिने घोषणा : भूकम्पपीडितले पाएनन् अनुदान

सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई

पाँच वर्षमा एक लाख मानिसलाई कुकुरले टोक्यो

राजधानीमा कुकुरले टोकेका बिरामीको सङ्ख्या आश्चर्यजनक छ । टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा मात्र विगत पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी मानिस कुकुरले टोकेर उपचार गर्न आएका छन्

संबिधान दिवस : सत्तापक्ष, प्रतिपक्ष र मधेसीले यसरी मनाए

सरकारले यसरी मनायो नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा सरकारले विशेष समारोह आयोजना गरेको । संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो । संविधान दिवस मूल समारोह

उडानको जीन्दगी

नुनुता राई ललितपुर । ‘यो क्षेत्रमा लाग्न त्याग र आँट दुवै हुनुपर्छ ।’ झापा धुलाबारीमा जन्मिएर हाल सौर्य एयरलाइन्समा विमान परिचारीकाको रुपमा काम गरिरहेकी किरण क्षेत्रीको भनाई हो यो ।

नगरपालिकाले नै योजना बनाएनन्

सबै नगरपालिकाले अनिवार्य रूपमा बृहद् सहरी विकास योजना निर्माण गर्नुपर्ने भए पनि हालसम्म कुनै पनि नगरपालिकाले यस्तो योजना निर्माणको सुरुआतसमेत गरेका छैनन् । नगरपालिकालाई व्यवस्थित सहरको रूपमा विकास गर्नका लागि

न्युयोर्क बिष्फोटमा घाइतेको संख्या २९, ‘थप खतरा छैन’ – मेयर

शनिबार साँझ न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा घाइते हुनेहरुको संख्या २९ पुगेको छ । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर बिष्फोट भएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com