खबर

तिहारपछि भारतीय राष्ट्रपति नेपाल आउने

नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताएका छन् । भारत सरकारको सहयोगबाट पोखराका विभिन्न ठाँउमा निर्माण गरिएका विद्यालय भवनको  शिलान्यास र उद्धाटन

प्रेमीको ऋण तिर्न अपहरणको नाटक

प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी पर्‍यो ।

निर्वाचन केन्द्रित अभियानमा एमाले

एमालेका केन्द्रीय नेताहरुले पार्टीभित्रको गुटबन्दी समाप्त पार्दै निर्वाचन केन्द्रीत अभियानमा लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले संविधान कार्यान्वयनको मुल बिषय निर्वाचनसँग जोडिएको भन्दै सम्पूर्ण

सार्कलाई प्रभावकारी बनाउन नेपालको जोड

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको ७१औं महासभामा भाग लिन न्युयोर्कमा रहेका सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरुको

पत्रकार आचारसंहिता २०७३ जारी(पूर्णपाठ)

पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता २०७३’ जारी गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७औँ

निन्द्रा नपुग्दा के हुन्छ ?

डा मनोज भट्टराई के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट

सरकारले टेर्दैन संसदबाट पारित निर्देशन, सांसद मौन

व्यवस्थापिका संसदले पारित गरेको संकल्प प्रस्ताव र सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको कार्यान्वयन हुँदै नभएको पाइएको छ । सरकारले पछिल्लो समयमा मात्रै संसदबाट पारित भएको एक दर्जन

रियो ओलम्पिक : खर्च १ करोड १६ लाख, उपलब्धी शून्य

ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ । तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा

उपराष्ट्रपति स्वदेश फर्किंदा अस्तव्यस्त ट्राफिक

उपराष्ट्रपति नन्दबहादुर पुन भेनेजुयलाबाट फर्कने क्रममा बुधबार राजधानीका सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो ।असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिएर फर्कंदा अन्तर्राष्ट्रिय विमानस्थलदेखि कान्तिपथसम्मको सडक खाली गराइएको थियो । यसका कारण कार्यालय समयमा

विदेशमन्त्री केरीलाई नेपाल भ्रमणको इच्छा

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन्।संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग मंगलबार भएको भेटवार्तामा अमेरिकी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com