तर्क - KHASOKHAS

तर्क

प्रधानमन्त्रीज्यू, देशमा लुट छ ! शब्दसँग डराउने हैन, घेरा तोड्ने हिम्मत गर्नुस् !

– शारदा शर्मा प्रधानमन्त्रीज्यू ! यो एक दुइ दिनमा सामाजिक संजालमा जे बहस र विवादहरु देखिए पक्कै पनि यि सुहाउँदा छैनन् । मलाई हरेक विषयले आफैंलाई छोएजस्तो लाग्छ । एबीसी टेलिभिजनमा मेरै श्रीमान्ले लिएको तपाईंको संघर्षको कथा हेर्दै जाँदा जब पार्टीले कार्वाही गरिसकेको अवस्थामा तपाईंलाई पुलिसले पक्राउ ग¥यो, त्यसपछि तपाईंलाई कस्तो फिल भयो होला मैले …

पीडितको अन्तरवार्ता पत्रकारको लागि फन्दा

– भगवती पाण्डे ‘शीतल’, अधिवक्ता यो समय डिजिटल बनिसकेको छ । आजभोलि धेरैजसो बिषयको समाचारहरुको संप्रेषण डिजिटल माध्यमबाट हुने हुँदा नागरिकले सो समाचार आफ्नो मोबाईल फोन, आईप्याड, ल्यापटप, डेस्कटप लगाएतका माध्यमबाट तुरुन्त प्राप्त गर्न सक्छन् । यसरी सर्वशुलभ तथा छरितो ढंगबाट सुचना तथा समाचारमा पहुँच हुनु संबिधान प्रदत्त मौलिक हक अन्तर्गत नागरिकको सुचनाको हकको प्रचलन भएको …

नमुना बस्ति र मुसहर बस्ति बनेको जस्तो सजिलो छैन क्रिकेट स्टेडियम

– कर्ण अधिकारी, मकाउ बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकार द्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु।म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका कार्य प्रति मेरो बिरोध कदाचित होईन तर पनि एउटा ब्यापारीक हिसाबले निर्माण गर्न लागेको …

‘भ्रष्टाचारीलाई पाता कसेको हेर्न विदेशबाट मातृभुमी मै नजर लगाईरहेका छौं’

– हेम पाठक सम्माननिय प्रधानन्यायधीस चोलेन्द्र शमसेर जवराले आफ्नो कार्यकालको शुरुवातमै गरेका केहि आशालाग्दा फैसलाहरुले अब देशमा न्याय क्षेत्रको उज्जवल भविश्य देखिएको छ । बिहानीले नै दिनको संकेत गर्दछ भने जस्तै निराशजनक अवस्थामा रहेको न्याय क्षेत्रमा जवराको आगमनले जनतामाझ ठुलो आशा पलाएको प्रष्ट देखिन्छ । मेरा मित्र तथा छिमेकी समेत रहनुभएका सम्माननीय प्रधानन्यायधिसले आफ्नो कार्यकालमा …

नेपाल प्रहरी सम्पूर्ण रुपमा प्रदेश मातहत हुन नहुने ५ कारण

– राधाकृष्ण देउजा  देशको आन्तरिक सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रमुख निकाय नेपाल प्रहरीको आगामी भविश्य के कस्तो हुने भन्ने  विषय अहिले ब्यापक चर्चामा छ । खास गरेर संघीय गणतन्त्र नेपाल भैसकेको अवस्थामा प्रहरी संचालनको मार्ग दर्शकको रुपमा रहने दस्तावेज अर्थात प्रहरी ऐन पनि नया संविधान र राज्य संचालनका नया विधि अनुरुप बनाउनु पर्ने आवश्यकता अनुसार संघीय …

WP Facebook Auto Publish Powered By : XYZScripts.com