Follow @khasokhasmag

Author: Online Editor

कोरोनाविरुद्धको भ्याक्सिन नेपाल भित्र्याउने सम्झौता

कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो ।

अष्ट्रेलियाको भिक्टोरियामा आमासंग हिंडिरहेको बच्चालाई दिनको उज्यालोमै अपहरण प्रयास

अष्ट्रेलियाको भिक्टोरियामा आमासंग हिंडिरहेको बच्चालाई अपहरण प्रयास भएको छ। घटना मेलबर्नको पश्चिमी क्षेत्रमा पर्ने Weeks Road , Harkness मा घटेको हो। मंगलबार बिहान ९:२० को समयमा एकजना महिलाले आफ्नो एक

अष्ट्रेलियाको क्विन्सल्याण्डमा मर्निङ्गवकको समयमा ६६ वर्षिया महिला बलात्कृत, बलात्कार आरोपमा १९ वर्षीय किशोर पक्राउ

अष्ट्रेलियाको क्विन्सल्याण्डमा मर्निङ्गवकको समयमा ६६ वर्षिया महिला बलात्कृत भएकी छिन्। बुधबार बिहान ६ बजेको समयमा उक्त घटना घटेको हो। ती महिला Townsville मा Ross River निर मर्निङ्ग वक गएकी थिइन्।

२४ घण्टाभित्र शुल्क नघटाए ८ वटा प्रयोगशालाको कोरोना परीक्षण अनुमति खारेज गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको

अष्ट्रेलियामा एइसीएद्वारा विद्यार्थीहरुलाई ४१ हजार डलर वितरण, स्टुडेन्ट वेलफेयर फन्ड निर्माणको तयारी

अष्ट्रेलियामा कार्यरत नेपाली मुलका शैक्षिक परामर्शदाताहरूको संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्टेण्ट्स एलायन्सले विद्यार्थी तथा अस्थायी भिसा होल्डरहरुका लागि ४१ हजार २ सय ५० डलर सहयोग गरेको छ। संस्थाले कोरोना महामारीको चपेटामा

बेलायतबाट विदेशी डिपोर्ट गर्न एक वर्षमै झण्डै ५० लाख पाउण्ड खर्च

नेपाली लिङ्क बेलायतमा गैरकानूनी रुपमा बसिरहेका वा भिसा आवेदन अस्वीकृत भएका विदेशीहरुलाई उनीहरुकै मुलुक फर्काउन बेलायतले ठूलो धनराशी खर्चिने गरेको एक तथ्यांकले देखाएको छ । स्कटिश नेश्नल पार्टीले माग गरेको

अष्ट्रेलियाको मेलबर्नमा सडकमा हिंडिरहेकी महिलामाथि यौन हिंसा

अष्ट्रेलियाको मेलबर्नमा सडकमा हिंडिरहेकी महिलामाथि यौन हिंसा भएको छ। St Kilda Road मा राती करिब ११ बजे हिंडिरहेकी ती महिलामाथि यौन हिंसा भएको हो। पिडित महिलाका अनुसार, फ्लिनडर्स स्ट्रीट स्टेसनमा

१३३ देशमा कोरोना परीक्षण छिटो गर्ने प्रविधि, अब टेस्टको नतिजा १५ देखि २० मिनेटमै

विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि न्यून र मध्यम आय भएका मुलुकमा विस्तार गर्ने भएको छ । पाँच डलर मात्र लागत पर्ने

नेपाल आउने पर्यटक एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ। सरकारले कात्तिक १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने

पोर्चुगलमा सोमबार मृत्यु हुनेको संख्या र नयाँ संक्रमितको संख्यामा गिरावट

सोमबार पोर्चुगलमा कोरोना भाइरसका नयाँ बिरामी र मृत्युको दरमा गिरावट आएको छ । सो दिन यहाँ ४२५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com