Follow @khasokhasmag

Author: Kiran Marahatta

माधव घिमिरेको १०२ औँ जन्मजयन्ती समारोहमा घिमिरे बिशेषाङ्कको लोकार्पण

साहित्य सागर डट नेटको आयोजनामा भर्चुअल माध्यमबाट राष्ट्रकवि माधव घिमिरेको १०२ औँ जन्म जयन्ती भव्यताका साथ मनाइयो ।  कार्यक्रममा सबै महादेशबाट साहित्यकार एवम् साहित्यानुरागीहरुको प्रतिनिधित्व र सहभागिता भएको थियो ।

नेपाली श्रष्टाका अङ्ग्रेजी र अनुदित रचना प्रकाशनार्थ अमेरिकाबाट ‘द गोर्खा टाइम्स’

नेपाली श्रष्टाका अङ्ग्रेजीमा लेखिएका र अनुवाद गरिएका रचना प्रकाशित गर्ने उद्देश्यले अमेरिकाबाट साहित्यिक अनलाइन ‘द गोर्खा टाइम्स’ सुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुनकुमार कार्कीले भर्चुअल कार्यक्रममा

समुदायलाई सघाउन न्युयोर्कका तीन नेपाली लायन्स क्लबहरु एकजुट, संयुक्त सञ्जाल निर्माण

कोरोना प्रभावितलाई सहयोग गर्न न्युयोर्कको क्वीन्समा सकृय तीनवटा लायन्स क्लबहरुको संयुक्त सञ्जाल बनाइएको छ । लायन्स क्लब अफ क्वीन्स बुद्ध, नेपालिज र केटिअमको संयुक्त पहलमा कोरोनाको महामारीबाट पीडितलाई राहत र सहयोगको

नेपाली महिलाका लागि टेक्सासबाट अनकोनको ‘वुमेन फर वुमेन’ सहयोग अभियान

आर्थिक अभावले अवशरबाट वञ्चित भएका नेपाली महिलाका लागि टेक्सासको सामजिक संस्था अनकोनले वुमेन फर वुमेन आर्थिक सहयोग अभियान  सुरु गरेको छ । ग्लोवल ड्रिम्स सर्वेक्षणको तथ्यांक अनुसार नेपालमा आधा भन्दा

गीतकार गदालको नयाँ गीत सार्वजनिक

गीतकार ज्ञानेन्द्र गदालको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘मेरो दिलैमा’ बोलको उक्त गीतमा मणिकमल क्षेत्रीको संगीत र कुबेर राइको स्वर रहेको छ । सचिन सिंहको संगीत संयोजन

ब्रिजेश र शोभिताको लिरिकल म्युजिक भिडियो सार्वजनिक

डाक्टर ब्रिजेश मैनाली  र शोभिता पराजुलीको  प्रस्तुतीमा “किन हो किन कुन्नि सपनीहरुमा उनी” नामको लिरिकल म्युजिक भिडियो म्युजिक नेपालको  यु-ट्युब् च्यानल मार्फत  सार्वजनिक गरिएको छ। डाक्टर ब्रिजेश मैनालीद्वारा रचित तथा

धनगढी र गोदावरीको क्वारेन्टीनमा रहेका महिलाहरुलाई सुदुरपश्चिम समाज मेरिल्याण्डको सहयोग

नेपालको कैलाली धनगढी र गोदावरीको क्वारेन्टीनमा रहेका महिलाहरुलाई सुदुरपश्चिम समाज मेरिल्याण्डले रु १ लाख सहयोग गरेको छ । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका २१ वटा क्वारेन्टाइनहरुमा ३०० भन्दा बढि महिलाहरु

नेपाल भूमी अतिक्रमणको बिरोधमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापनपत्र

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको संयोजनमा भारतद्धार अतिक्रमण गरिएको नेपाली भूमी फिर्ताको लागी पहल गरिदिन माग गर्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापन पत्र पेश गरिएको छ । परिषदका

भ्रमण बर्षको सचिवालय र बाना बिच सहमति पत्रमा हस्ताक्षर

नेपाल भ्रमण बर्षको सचिवालय र बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) बिच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । बाल्टिमोरस्थित बानाको भवनमा शनिवार भएको सहमति पत्रमा नेपाल भ्रमण बर्ष

शिकागोमा भ्रमण बर्ष प्रवर्धनात्मक कार्यक्रम हुने

नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा देश विदेशमा कार्यक्रमहरु आयोजना भैरहेका छन् यसैक्रममा एसोसिएसन अफ नेप्लिज इन मिडवेष्ट (एन्मा) को आयोजनामा सेप्टेम्बर २९ तारिख शिकागोमा पर्यटन प्रवर्धन बिशेष कार्यक्रम हुने

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com