Follow @khasokhasmag

Author: नेपाल डेस्क

चौतर्फी आलोचनापछि बोली सच्याउँदै ओलीले भने-न्यायालयलाई धम्की दिएको छैन

न्यायालयलाई धम्की दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले सोमबार कञ्चनपुर पुगेर आफ्ना अभिव्यक्तिको बचाउ गरेका छन्। उनले गत शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो पक्षमा फैसला

‘विप्लव’ का नेता बाँस्तोला रिहालगत्तै पुनः पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता धर्मेन्द्र बाँस्तोला रिहालगत्तै पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै उनी पक्राउ परेका थिए। उनलाई सर्वोच्च अदालतको गेटबाटै

फेरि परीक्षण गरियो मेलम्चीको सुरुङ

खानेपानी मन्त्रालयको नेतृत्वमा जति आए, सबैले मेलम्चीको पानी आउने आशा देखाए। सचिवदेखि मन्त्री र प्रधानमन्त्रीसम्मले उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने मिति नै तोके। तर पनि पानी आएन। अधिकांशले यसलाई सरकारले

प्रदेश २ प्रमुखलाई किन स्वागत गरेनन् मुख्यमन्त्री राउतले?

प्रदेश २ प्रमुखको रुपमा नियुक्ति पाएर जनकपुर जाँदा २० कात्तिक २०७६ का दिन तिलक परियारले भव्य स्वागत पाए। सो दिन उनलाई उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबहादुर राउतसहित प्रदेशका मन्त्रीहरु पुगेका

फोन गरेर यसरी पाउनुस् ऋण, ‘फोन लोन’को सुविधा नेपालका तीनवटा वाणिज्य बैंकबाट

आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने

किन चाहियो ओली पक्षको युवा संघलाई ‘साइबर सेना’ ?

प्रधानमन्त्री केपी ओलीको पक्षमा गत माघको तेस्रो साता निकालिएको जुलुसमा ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं, साइबर सेना आउँदैछ’ भन्ने नारा लागेको थियो। ओलीका कट्टर समर्थक महेश बस्नेतको

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश, पारित होला त?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव पेश भएको छ। प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन्।

अदालतलाई ‘दबाब’ सिर्जना गर्दै नेकपाका दुवै पक्ष

काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सबै बहस समाप्त भइ फैसलाको प्रतिक्षा भइरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै पक्षले अदालतलाई दबाब सिर्जना हुने गरी अभिव्यक्ति तीव्र पारेका छन्। नेकपाका ओली र

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com