Author: नेपाल डेस्क

अमेरिकी अर्थतन्त्रमा सुधार आएको सरकारद्धारा पुष्टि

अमेरिकी अर्थतन्त्र वृद्धि भएको छ । उपभोक्ता खर्चको मजबुतीसँगै दोस्रो त्रैमासमा वृद्धि तीव्र भएको होे । वाणिज्य विभागको आर्थिक विश्लेषण ब्यूरोले दोस्रो त्रैमासको बास्तविक घरेलु उत्पादन (जीडीपी) ३.०५ वार्षिक दरमा

राष्ट्रसङ्घको महासभालाई प्रधानमन्त्री ओलीको संबोधन : विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घीय शान्ति

अमेरिका र सहयोगीको युद्धविराम प्रस्ताव इजरायलद्धारा अस्वीकार

अमेरिका , बेलायत सहित युरोपियन युनियनले हिज़बोल्लाहसँग युद्धविरामका लागि गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ । अमेरिकासहितका सहयोगी राष्ट्रहरूले युद्ध रोक्न इजरायलसंग आग्रह गरेका थिए । इजरायली युद्धविमानहरूले लेबनानमा बमबारी

अमेरिका, बेलायत र युरोपेली संघद्धारा लेबनान र गाजामा अस्थायी युद्धविरामको लागि आह्वान

अमेरिका, बेलायत र युरोपेली संघसहितका सहयोगीहरूले लेबनानमा अस्थायी युद्धविरामको आह्वान गरेका छन् । १२ राष्ट्रको समूहले कूटनीतिक समाधानतर्फ मार्ग प्रशस्त गर्न तत्काल २१ दिने युद्धविराम प्रस्ताव गरेको छ । गाजामा

लेबनानमा स्थलगत आक्रमण गर्ने इजरायलको तयारी , अमेरिका बिपक्षमा

इजरायलले लेबनानको हिजबुल्लाह विरुद्ध स्थलगत आक्रमणको तयारी गरेको छ । इजरायलका सैन्य प्रमुखले सम्भावित स्थलगत आक्रमणको तयारी गर्न निर्देशन दिनुभएको हो । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा पूर्ण युद्ध

अमेरिकाबाट फर्किए भारतीय प्रधानमन्त्री मोदी , ट्रम्पलाई भेटेनन

प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणबाट फर्किसकेका छन्। यस यात्राका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरे, क्वाड सम्मेलनमा सहभागी भए, संयुक्त राष्ट्रसंघमा सम्बोधन गरे र विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग

अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिस र ट्रम्पलाई स्वीङ स्टेटको भर

अमेरिकाको राष्ट्रपतिका लागि आगामी नोभेम्बर ५ तारिखका दिन चुनाव हुँदैछ । तर राष्ट्रपतिका मुख्य दुई उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने अझै एकिन भइ नसकेको अमेरिकी चुनावी मतसर्वेक्षणहरूले देखाइरहेका छन् ।

अमेरिकाको मिसौरीमा दुई दशकपछि मृत्युदण्ड

अमेरिकामा २ दशकअघि भएको घटनाका दोषी एकजना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । मिसौरी राज्यका मार्सेलस विलियम्सलाई मृत्युदण्ड दिइएको हो । उनलाई सन १९९८ मा लुइस उपनगरमा लिशा गेलको छुरा प्रहार

आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानले अंक बाँडे

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन

इजरायली आक्रमणमा हिजबुल्लाहका रकेट र मिसाइल यूनिटका प्रमुखको मृत्यु , मृतकको संख्या ५६४ पुग्यो

लेबनानमा रहेको लडाकु समूह हिजबुल्लाहका उच्च सैन्य कमाण्डर मारिएका छन । इजरायलले बेरुतमा गरेको हमलामा इव्राइम कोबेसी मारिएका हुन । कोबेसी मारिएको हिजबुल्लाहले पनि पुष्टि गरेको छ । इजरायलले दावी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com