लेबनानको राजधानी बेरुतमा भएको इजरायली हमलामा अमेरिकी नागरिक मारिएका छन । ५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा हुन् । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए
राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपूर्वी अमेरिकी राज्यहरूमा गएको हेलिन नामक आँधीको प्रकोपले गर्दा क्षतिग्रस्त बनाएका क्षेत्रहरूमा पुग्नु भएको छ । यो आँधीका कारण मृत्यु हुनेको संख्या १८०
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको १ सय
लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । बिहिबार दुई देशका उच्च अधिकारीबीच
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज
इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एंटोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। इसराइलका विदेशमन्त्री इसराइल कात्जले ट्वीटमार्फत यसबारे जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ जो कोही पनि इरानले इजरायलमाथि
पाकिस्तानी क्रिकेटका कप्तान बाबर आज़मले राजीनामा दिएका छन । उनले सामाजिक सञ्जाल मार्फत पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका हुन । आफ्नो पोस्टमा उनले कप्तानीको अनुभवलाई शानदार भनेका
अमेरिकाले इरानबाट इजरायलतर्फ प्रहार भएका दर्जनौँ ब्यालिस्टिक मिसाइलहरूलाई रोकेको बताएको छ । पेन्टागनले इरानले प्रहार गरेको मिसाइललाई रोक्न लगभग एक दर्जन इन्टरसेप्टरहरू प्रहार गरेको जनाएको हो । अमेरिकी राष्ट्रपति जो
नाटोका नयाँ प्रमुख मार्क रुटले युक्रेनलाई समर्थन जारी राख्ने वाचा गर्नुभएको छ । रुसले युक्रेनमा युद्ध जारी राखेको, चीनले आफ्नो बढ्दो शक्ति प्रदर्शन गरिरहेको र अमेरिकी मतदाताहरूले नयाँ नेता चुन्न
क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९ औँ ओभरमा २ छक्का र १ चौकाको
KHASOKHAS