Author: नेपाल डेस्क

लामो दुरीका हतियारमा लगाइएको प्रतिबन्ध नहटाउन अमेरिका र नेटोलाई पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो गठबन्धनका नेताहरुलाई युद्ध सुरुहुन सक्ने चेतावनी दिनुभएको छ । अमेरिका र युरोपेली देशका नेताहरुलाई चेतावनी दिदै पुटिनले युक्रेनलाई लामो दुरीका मिसाइलहरुको प्रतिबन्ध हटाए त्यसको नतिजा

अमेरिकामा राष्ट्रपति चुनाव : ह्यारिससंग ट्रम्पले दोश्रो बहस नगर्ने

अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले प्रतिद्धन्दी कमला ह्यारिससंग दोश्रो बहस गर्न अस्वीकार गर्नुभएको छ । फिलाडेल्फियामा भएको पहिलो बहसपछि ट्रम्पले दोश्रो बहस नगर्ने घोषणा गर्नुभएको हो । दोश्रो बहस

अमेरिकामा पूर्व सीआईए कर्मचारीलाई १० वर्षको जेल सजाय

अमेरिकामा चीनको जासुसी गर्ने एकजना पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय अलेक्ज्याण्डर युक चिङ माले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेपछि

अमेरिकी विदेशमन्त्री ब्लिन्केन रेल चढेर पोल्याण्ड पुगे

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनबारे साझा धारणा बनाउन पोल्याण्डका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ । युक्रेनी युद्धमा थप ऐक्यबद्धता जनाउन बेलायती विदेशमन्त्री डेभिड लामीसँग किएभको संयुक्त यात्रापछि शीर्ष अमेरिकी कूटनीतिज्ञ रेलबाट

रुसको गहिराइसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र युक्रेनलाई दिने अमेरिका र बेलायतको तयारी

अमेरिका र बेलायतले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको बताएका छन् । युक्रेनको भ्रमणमा रहेका बेलायती विदेशमन्त्री डेभिड ल्यामीले बीबीसीलाई भन्नुभए अनुसार रुसको गहिराइसम्म प्रहार गर्न

ह्यारिस र ट्रम्पबिचको टेलिभिजन बहस झण्डै ७ करोडले हेरे

अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिचको बहस झण्डै ७ करोड व्यक्तिले हेरेका छन । मंगलबार भएको टेलिभिजन बहस ६ करोड ७१ लाख व्यक्तिहरुले दर्शकका रुपमा हरेका थिए

युक्रेनलाई हराउने जिताउने जिम्मा अमेरिका र साझेदारहरुमा निर्भर छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनको जित अमेरिकामा निर्भर रहेको बताउनु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणक्रममा राष्ट्रपति जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको

अमेरिकी गायिका टेलरले ह्यारिसलाई समर्थन गर्ने

अमेरिकी गायिका टेलर स्वीफ्टले कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ । एबीसी न्यूजको राष्ट्रपति बहस हेरेपछि गायिकाले आफ्नो समर्थन ह्यारिसलाई रहने सार्वजनिक गर्नुभएको हो । बहस सुनेपछि इन्ष्टाग्राममा पोष्ट गर्दै उहाँले

ओबामा केयर परिवर्तन गर्ने ट्रम्पको भनाई

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले चुनाव जिते ओबामा केयर परिवर्तन गर्ने बताउनु भएको छ । उपराष्ट्रिपति एवं नोभेम्बरमा हुने राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिससंगको फिलाडेल्फियामा

चौतर्फी बिरोध भएपछि वनका बादशाहको राजीनामा

लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । बाँकेकी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com