स्वास्थ्य क्षेत्रका वेथितिविरुद्ध संघर्षरत डा गोविन्द केसीले आज, ३ असोजदेखि शुरु गर्ने भनेको आमरण अनशन १० असोज सम्मका लागि स्थगित गरेका छन् । डा केसीको पछिल्लो (आठौं) आमरण अनशनका तोड्दाका बेला
नुनुता राई ललितपुर । ‘यो क्षेत्रमा लाग्न त्याग र आँट दुवै हुनुपर्छ ।’ झापा धुलाबारीमा जन्मिएर हाल सौर्य एयरलाइन्समा विमान परिचारीकाको रुपमा काम गरिरहेकी किरण क्षेत्रीको भनाई हो यो ।
साल्भाटोर बाबोन्स अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा एउटा कुरा निश्चित छ, दुवै उम्मेदवार चीनलाई गाली गर्दै अमेरिकी मत जित्न कोसिस गर्नेछन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार हिलारी
संघीय प्रदेशको सीमांकन र संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै मधेसी मोर्चा बितेको एक वर्षभरी ठूला साना प्रदर्शनमा सक्रिय रह्यो । मधेस–थरुहटमा दुई प्रदेश हुनुपर्ने, समानुपातिक समावेशी क्लस्टर घटाउनुपर्ने, नागरिकता प्रावधान सच्याउनुपर्ने,
सबै नगरपालिकाले अनिवार्य रूपमा बृहद् सहरी विकास योजना निर्माण गर्नुपर्ने भए पनि हालसम्म कुनै पनि नगरपालिकाले यस्तो योजना निर्माणको सुरुआतसमेत गरेका छैनन् । नगरपालिकालाई व्यवस्थित सहरको रूपमा विकास गर्नका लागि
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन प्रधानमन्त्री सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भइसकेको थियो
नयाँ शक्ति पार्टी नेपालले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हक, अधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाले यसअघि ५२ जनाको सहित सूची सरकारलाई बुझाएको थियो ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत आज बिहान दिल्लीबाट न्यूयोर्क उडेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भारत भ्रमणमा रहेका मन्त्री महत दिल्लीका औपचारिक भेटवार्ता सकिएपछि आइतबार बिहान न्यूयोर्क उडेको
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा घाइते भएका तथा मृतकको विवरण सरकारलाई बुझाउने भएको छ ।मधेसी मोर्चा सचिवालयको शनिबार बसेको बैठकले आन्दोलनमा घाइते तथा मृतकको विवरण कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री
KHASOKHAS