दीपावलीको माहोलमा आफ्नो देशमा उत्पादित सामान बहिष्कारको निर्णय गरेपछि चीनले भारतलाई त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ । चीनले सिधा भाषामा यस किसिमको कदमले दुबै देशको सम्बन्ध बिग्रनुका साथै
संविधान संशोधनका विषयमा सरकार र मधेसी मोर्चाबीच चाँडै औपचारिक वार्ता हुने बताइएको छ । केही मुद्दाहरु सरकार र मोर्चा समान धारणाको नजिक पुगेका छन् । प्रदेशको सिमाना : ५ नम्बर
संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक छलफल हुन लागेको हो । ‘एक–दुई
भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने सहुलियतपूर्ण भ्रमण गन्तव्यको सूचीमा नेपाल पनि समावेश गर्ने भएको छ । अन्य विकसित मुलुकले झैं भारतले पनि आफ्ना कर्मचारीलाई वर्षमा केही दिन विदेश भ्रमणमा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् । छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी
भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका
मृगौलामा खराबी छ छैन भन्ने कुरामा ढुक्क हुन अब सहरका सुविधासम्पन्न अस्पताल धाइरहनु नपर्ने भएको छ । मृगौला परीक्षण गराउने व्यवस्था अबदेखि स्थानीय स्वास्थ्य संस्थामै हुने भएको छ । मृगौला
अख्तियारमा बसेर ‘समानान्तर सत्ता’ चलाइरहेका लोकमानविरुद्ध कांग्रेसभित्र मत जुटाउन गगनलाई फलामको चिउरा चपाएसरह भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा गगनसहित सातजना मात्रै लोकमानमाथिको महाभियोगको पक्षमा उभिए । अहिलेको अवस्थामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमार थापाले राजीनामा दिने तयारी गरेका छन् । लोकमानसिंहले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरेका छन् । ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा उनले महाअभियोग
KHASOKHAS