Author: नेपाल डेस्क

राष्ट्रपति भण्डारीले आज दलहरुसँग छलफल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी छन्। आइतबार दिउँसो चार बजे शितल निवासमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे बुझ्न राष्ट्रपतिले दलहरुलाई बोलाएकी हुन्।

विपक्षी दलका युवा–विद्यार्थीद्वारा भारतीय दूतावास घेराउ

संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत विपक्षी दलका युवा–विद्यार्थी संगठनले शनिबार भारतीय दूतावास घेराउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसमर्थित युवा संघ, अनेरास्ववियुलगायत अन्य विपक्षी दलनिकट युवा र विद्यार्थी संगठनले बिहान

द्वन्द्वकालीन घटनाको गाँठो फुक्दै

विस्तृत शान्ति सम्झौताको मर्म अनुसार शान्ति प्रक्रियाको मूल लक्ष्यमध्ये एक द्वन्द्वकालीन घटनाको छानबिन अझै पूरा हुन सकेको छैन । लडाकु समायोजन र केही क्षतिपूर्तिबाहेक द्वन्द्वकालीन घटना अझै राज्यको प्राथमिकताको सूचीमा

कुपन्डोलको कार्यालयबारे दाहाल-वैद्य विवाद

माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय प्रयोगका सम्बन्धमा विवाद बढेको छ । नेकपा–माओवादीबाट अलग भएर पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा गएका रामबहादुर थापा पक्षधर कार्यकर्ताले कुपन्डोलस्थित

चुनाव घोषणाको तयारीमा सरकार

सरकारले संविधान संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने भएको छ । प्रस्ताव पारित नभए पनि एक दुई दिनभित्रै चुनाव घोषणा गर्ने सरकारको तयारी छ । सदनमा पेश भएको संशोधन प्रस्ताव

गोविन्द केसीको समर्थन गर्दै बाबुराम भट्टराई सडकमा !

  काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज सडकमा उत्रिएका छन् । नयाँ बानेश्वरको सडकमा डाक्टरहरु, मेडिकल साइन्सका विद्यार्थी, नयाँ

संशोधन विधेयक: सरकारको नीति ‘पर्ख र हेर’

संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न नसकिने संघीय गठबन्धन र त्यसमा आबद्ध मधेसी मोर्चाको प्रतिक्रियाले अप्ठ्यारोमा परेको सरकारले केही दिन ‘पर्ख र हेर’ को नीति लिने भएको छ । स्रोतका अनुसार

सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् । हेडवक्र्सको काममा रहेका इटालियनले

नेपालमै कलेजो प्रत्यारोपण हुने

मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग

एमालेकै सहमतिमा संशोधन आएको हाे : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमाले सँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com