Author: नेपाल डेस्क

‘संविधान कार्यान्वयनमा सहयोगी बन्नुस्’

दस वर्षअघि २०६३ साल मंसिर ५ गते विद्रोही माओवादीका तर्फबाट विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब संविधान कार्यान्वयनमा सहयोगी भूमिका खेल्न विदेशी कुटनीतिज्ञ र शान्ति प्रक्रियाका सहजकर्ताहरुलाई

ग्रिन सिग्नल खोजिरहेका दाहाललाई ओलीको जबाफ ‘रातो बत्ती’ सरह

संविधानसभाबाट संविधान घोषणा गरेयता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा नजिकिएका दाहाल र ओली संविधान संशोधन

आयोगमा विवादित प्रतिवेदन थुप्रिँदै

स्थानीय तह पुनःसंरचना आयोगमा जिल्लाबाट पुनःसंरचनासहितको प्रतिवेदन आउने क्रम बढ्दै गए पनि समस्या झन्झन् पेचिलो बन्दै गएको छ । बुधबारसम्म ६१ जिल्लाले आयोगमा प्रतिवेदन बुझाए पनि अधिकांश जिल्लाका प्रतिवेदन विवादित

सांसदद्वारा पेन्सन माग

संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् । विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै संविधान जारी गर्ने कार्यकालका

आत्मविश्वासको कमाइ

राधिका कँडेल/ पोखराकी प्रतिभा बोगटीले  श्रीमानसँन भनिन्, ‘मलाई प्याराग्लाइडिङ पाइलट बन्ने इच्छा छ ।’ उनले तालिममा जान मन लागेको छ भनेर जिद्दी गरिन् । जोखिमपूर्ण काम गर्ने तालिममा जाने भनेको

किन बदनाम बन्यो सुजाताको रोग ?

बबिता बस्नेत ०२६/२७ सालतिरको कुरा हो । राजा महेन्द्र कञ्चनपुर मुकाम गरेर बसेका बेला रानी रत्नलाई समेत साथ लिई सिकार खेल्न निस्कनुभयो । जुनेली रातमा सिकार खेल्दै गर्दा जरायोलाई ताकेको

एमबिबिएसका विदेशी छात्रवृत्ति बीचमै गायब

नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन् ।

भारु नोट नसाटिने जोखिम बढ्यो

नेपालमा रहेका पुराना भारतीय पाँच सय र हजार दरका नोट व्यवस्थापन पेचिलो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबिआई)लाई पठाएको पत्रको जवाफ नआउँदा नेपालमा रहेको मुद्रा

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मकाउविरुद्ध १-० को जित दर्ता गरेर नेपाललाई उपाधि जिताउने क्रममा सुजल श्रेष्ठ नायक सावित भए । भरत खवासको सुन्दर

सर्वोच्चमा आफैँ उपस्थित भएर लोकमानले दिए यस्तो जवाफ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर मंगलबार लिखित जवाफ पेस गरेका छन् । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पुर्‍याएकोमा कारबाही गर्न नपर्ने भए

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com