Author: नेपाल डेस्क

लोकमानले मागे थप १० दिन बिदा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले थप १० दिन बिदामा बस्न निवेदन दिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले घर बिदा ७ र भैपरी बिदा ३ दिनका लागि निवेदन

दसैँको मुखमा आफन्त छोड्नु पर्दाको पीडा

‘नजिकिएको दसैँ नमनाइकन विदेशिन कसलाई मन लाग्छ र ! बाध्य भएर हिँडेको’ यो भनिरहँदा नवलपरासीका नवराज पाण्डेको आँखा रसाइरहेका थिए र अनुहार निकै मलिन देखिन्थ्यो । रोजगारीका लागि कतार जान लागेका

अब नेपालको आफ्नै स्याटेलाइट

सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिएपनि पहिलोपटक सरकारले बोलपत्रमार्फत विश्वभरका इच्छुक कम्पनीलाई आशयपत्र पेस गर्न आह्वान

लोकमानको घरमा सूचना टाँस्न गएका तामेल्दारै ‘बेपत्ता’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्ने सर्वोच्च अदालतको प्रयास दोस्रो दिन पनि असफल भएको छ । सर्वोच्चबाट खटिएका तामेल्दार शम्भु खत्री बिहीबार दिनभर कार्यालयबाट सम्पर्कविहीन

प्रधानन्यायाधीशसँग न्यायाधीशहरु रुष्ट

फुलकोर्ट नै नबोलाई सर्वोच्च अदालतका नाममा प्रधानन्यायाधीशले एउटा राष्ट्रिय कार्यक्रम आयोजना गरेको तीन दिनपछि न्यायाधीशहरुले त्यसप्रति कडा आपत्ति जनाएका छन् । सर्वोच्च अदालतको आयोजनामा गत आइतबार ‘महिलाविरुद्धको हिंसा र न्यायमा पहुँच’

एमालेमा नेपालले नछाड्ने ओलीले नदिने

नेकपा एमाले भित्रको विवाद मिलाएको जस्तो देखाइएपनि भूसको आगो भित्र भित्रै फैलिएको छ । आगो फैलिदै जाँदा नेताहरु एकले अर्कोलाई नटेर्ने र नगन्ने सम्मको अवस्था पैदा भएको छ । अध्यक्ष

‘माफिया इशाराले डिनमा चलखेल’

आमरण अनशनमा रहेका डा गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं

वातावरणमन्त्री र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलैना बी टेल्लिजबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटमा उनीहरुबीच मन्त्रालयका कामका प्राथमिकता र वातावरण

पेरिस सम्झौता अनुमोदनको कागजात राष्ट्र सङ्घलाई

संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले बुधबार नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझाएको छ । नियोगद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज

फेसबुकका मालिक यसरी सफल भए

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग संसारका कान्छा धनीमध्ये एक हुन् । २३ वर्षमा कलेज छाडेका जुकरबर्गको सम्पत्ति ३७ बिलियन डलरभन्दा धेरै भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको थियो । सबैभन्दा महत्वपूर्ण

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com