Author: नेपाल डेस्क

राष्ट्रपति भण्डारी पुत्री र पूर्वराष्ट्रपति यादवका नातीको आज इङ्गेजमेन्ट

एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने भएको छ। अति

लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पूरा

विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्देश्यले तयार गरिएको लुम्बिनी विकास गुरुयोजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँच वर्षभित्र काम पूरा हुने भएको छ ।

कांग्रेस महामन्त्री शशांक हिन्दुराष्ट्रको अभियानमा

३० असोज । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमतसंग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमतसंग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ छ ।

चाँडै नेपाल भ्रमण गर्छु : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘चाँडोभन्दा चाँडो’ नेपाल भ्रमण गर्ने बताएका छन् । ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चाँडै र अनुकूल

शरणार्थी समस्याबारे भुटान पुरानै अडानमा

प्रधानमन्त्री प्रचण्डले गोवा पुगेलगत्तै शनिबार भुटानका समकक्षी छरिङ तोप्गेसँग भेटवार्ता गरेका छन् । प्रचण्ड र छिरिङलाई एयर इन्डियाको विशेष जहाजमा सँगै राखिएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा बाँकी रहेका

होटेलहरूमा खुलेआम ड्रग्स पार्टी

दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा

तस्विरमा एमालेको चियापान

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औचित्यका आधारमा संविधान संशोधन गर्न आफ्नो दल तयार रहेको बताएका छन् । एमालेले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा अध्यक्ष ओलीले ‘कसैको आग्रहमा

एमाले चियापानमा ओली-देउवाको यस्तो संवाद

‘निर्वाचन समयमा हुन्छ त ?’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘निर्वाचन त गर्नैपर्छ नि होइन र !

प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्रिक्स देशहरुको शिखर सम्मेलन तथा बिमस्टेक देशहरुको आउटरिच सम्मेलनमा भाग लिन आज(शनिबार) बिहान ८ बजे नेपाल एयरलाइन्सको २०५ को उडानबाट दिल्ली प्रस्थान गरेका छन्। शनिबार र आइतबार

संविधान संशोधनबारे सत्तारुढबीच नै असहमति

संविधान संशोधनबारे कांग्रेस अनौपचारिक छलफलमा छ । कांग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संशोधनको मस्यौदाबारे गृहकार्य गरिरहेका छन् । ‘केन्द्रीय समिति र संसदीय दलले माओवादी केन्द्रसँगको सातबुँदे र मधेसी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com