मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् । हेडवक्र्सको काममा रहेका इटालियनले
मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमाले सँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको
बुटवल । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा आज बुटवलमा विशाल जनप्रदर्शन भएको छ । कांग्रेस, एमाले, माओवादीलगायत दलहरूकै अगुवाईमा हजारौं
आईओएमका नवनियुक्त डिन केपी सिंहले राजिनामा दिएका छन् । डा गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पदन नभएको भन्दै उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् । त्रिविले सिंहलाई डिन
बुटवल, ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध नेविसंघले आज बुटवलमा जनमत संग्रह गरीरहेको छ । बुटवलको पुष्पलाल पार्कमा जनमत संग्रह भएको हो । जनमत
मोरङ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा
‘दुई छोरा नभए मर्ने बेलामा कसले पाल्छ भन्ने सोचाइ छ कालिकोटका गाउँमा । यो सोचाइले महिला बच्चा जन्माउने मेसिन भएका छन् । छोराकै आसमा धेरै घरमा ५–६ जना छोरीहरू छन्
बुटवल । प्रदेश नं ५ सिमाकंन हेरफेरको प्रस्तावविरुद्ध भएको आन्दोलनमा विहीबार बुटवलको पुष्पलालपार्कमा रहको शहिद स्मारक तोडिएकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा
प्रधानमन्त्री प्रचण्डः उपेन्द्रजीको विज्ञप्ति सुरुमा देखेँ, त्यसपछि राजेन्द्रजीले पनि के–के बोल्नुभएछ। मेरो साह्रै चित्त दुख्यो। संशोधन प्रस्तावले माग पूरा नगरे पनि प्रक्रिया सकारात्मक भनेर भन्दिएको भए पनि हुन्थ्यो नि। मलाई
KHASOKHAS