Author: नेपाल डेस्क

भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर

समयमै सरकारी अनुदान नपाउँदा भूकम्पपीडित परिवारको दैनिकी अन्योलमा छ । नजिकिँदै गरेको चाडबाडले पनि उनीहरूलाई थप चिन्ता गराएको छ । न काम, न माम भनेजस्तै अवस्था भएको छ । तर

किन आयो नयाँ शक्ति सडकमा ?

नेपाल- भारत २५ बुँदे संयुक्त विज्ञप्तिमा असन्तुष्टि जनाउँदै भद्रकालीमा शुक्रबार दिउँसो नयाँ शक्तिका नेता कार्यकर्ताले एक घण्टा धर्ना दिए । नयाँ शक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा जारी २५ बुँदे

सरकारविरुद्ध आयोगकै सदस्य पुगे अदालत

जिल्ला विकास समितिको इलाकालाई आधार मानेर स्थानीय तह बनाउने गरी सरकारले परिमार्जन गरेको स्थानीय तह पुनःसंरचना आयोगको टीओआरविरुद्ध आयोगका सदस्य नै अदालत पुगेका छन् । सरकारले संविधानविपरीत आयोगको क्षेत्राधिकार हनन

दसैँमा घर जाने आठ लाख यात्रुले टिकट पाएनन्

यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका

वर्षमा ८,८३४ बालबालिकाको मृत्यु, कारण निमोनिया !

एक वर्षयता पाँच वर्षमुनिका आठ हजार आठ सय ३४ बालबालिकाले विभिन्न रोगका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)को अध्ययन तथ्यांकअनुसार दैनिक सरदर २५

ठूला परियाेजना अलपत्र

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद सकिएको एक साता बितिसकेकेा छ । प्रवर्द्धक जीएमआरले एक वर्ष म्याद थप्नका लागि निवेदन दिए पनि लगानी बोर्डको बैठक बस्न नसक्दा निर्णय हुन

अब ‘नो वर्क नो पे’को व्यवस्था लागू

औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब ‘नो वर्क

मन्त्रीको निर्देशनमा उल्टियो रुट परमिट मापदण्ड

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुट परमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ । प्राविधिक रूपमा सो राजमार्गमा १८ सिट क्षमताभन्दा माथिको गाडी चलाउन

डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित

त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौं आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालोपट्टि बाँधेर काम सुरु गरेका छन् । डा. केसी सरकारलाई दिएको पछिल्लो एक सातको अल्टिमेटम सकिएपछि पूर्व घोषित कार्यक्रमअनुसार

प्रधानमन्त्री र प्रमुख आयुक्त भेटिएनन् !

अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको छैन् । प्रधानमन्त्री दाहालको ठेगाना पेरिसडाँडा जनाइएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com