Author: नेपाल डेस्क

कूटनीतिक संघर्षमा प्रचण्ड विजयी

संविधानको एक वर्ष पुगेको मितिबाट राष्ट्रिय राजनीति सहज बाटोमा हिंड्ने शुभ लक्षण देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिमा देखिएको गतिरोध र जटिलता हटाउन कम्मर कसेका छन् ।

ओलीलाई काउन्टर दिन घनश्याम भुषालले ल्याए यस्तो प्रस्ताव

एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा ३२ पृष्ठ लामो राजनतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि मंगलबार स्थायी समितिमा छलफल भएको थियो । ओलीको प्रतिबेदनसँगै उपमहाचिव घनश्याम भुषालको

लोकमानको मुद्दा हेर्न सुशीलाले किन नपाउने ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विवाद सम्बन्धी मुद्दा पुनः सुनुवाई गर्ने निर्णय गरेकी प्रधानन्यायाधीश सुशीला कार्कीले त्यो मुद्दामा सुनुवाई गर्न नपाउने भएकी छिन्। १५ दिन अघि

३२ पृष्ठ लामो प्रतिवेदनमा के लेखेका छन् ओलीले ?

सरकारको नेतृत्वबाट बाहिरिएको डेढ महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दै छ । अध्यक्ष केपी ओलीले बैठकमा पेस गर्न ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार गरेका छन् । तत्कालीन सत्तासाझेदार

लोकमानसँग कुरा मिलिसक्योः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा भइसकेको बताएका छन् । लाजिम्पाटस्थित दाहालको निजी

‘लडाकु भ्रष्टाचार’ प्रकरण : प्रचण्डदेखि रामचन्द्रसम्म तानिँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी फाइल मगाएर

मोबाइल सेवामा दैनिक दस हजार नयाँ ग्राहक

दूरसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको मोबाइल सेवामा नेपाली जनताको पहुँच द्रुततर बन्दै गएको छ । दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक दिन मोबाइल सेवामा

कांग्रेसबाट ७ राज्यमन्त्री थपिँदै (सूचिसहित)

कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले

अमेरिका पुगे ९० हजार भुटानी शरणार्थी

नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको सङ्ख्या ९० हजार पुगेको छ । नेपालका लागि अमेरिकाको दूतावासमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा पुनर्वास हुन गइरहेकी

स्कुलमा बम हान्ने पूर्व माओवादी लडाकुहरु पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्कुल अगाडि बम राख्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा शंकर लाखे र चन्द्र बहादुर तामाङ रहेका छन् । दुबै माओवादीका पूर्वलडाकुहरु रहेको अनुसन्धानबाट खुलेको र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com