Author: नेपाल डेस्क

कोलम्बियामा जनताद्वारा शान्ति सम्झौता अस्विकार

कोलम्बियाका नागरिकले फार्क बिद्रोहीसँग सरकारले गरेको शान्ति सम्झौता अस्वीकार गरेका छन् । फार्क बिद्रोही र सरकारबिच भएको शान्ति सम्झौता अनुमोदनका लागि भएको जनमतसंग्रहमा कोलम्बियाका नागरिकले विपक्षमा मत दिएका हुन् ।

मुद्दा फिर्ताको निर्णय दसैंअगाडि असम्भव

मधेसी मोर्चासँग सहमतिको वातावरण सहज बनाउन दसैंअगाडि नै दोस्रो मधेस आन्दोलनसँग जोडिएका मुद्दा फिर्ता लिन सरकार हतारिए पनि तत्काल सम्भव नहुने भएको छ । गृह मन्त्रालयले हतार गरे पनि संवैधानिक

आजदेखि पुनः खुल्यो बसको टिकट

चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा

बिपी राजमार्गमा साना साधनलाई मात्र अनुमति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी (बनेपा–बर्दिबास) राजमार्गमा १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत साउनमा गठन गरेको सात सदस्यीय प्राविधिक अध्ययन समितिको

सेनाको डुंगामा नियमविपरितको काम

नेपाली सेनाले विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा खरिद गर्दा नियमविपरीत बदमासी गरिएको पाइएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपत बेला प्रयोग गर्नका लागि संभाररथी विभाग स्वदेश प्राप्तीले खरिद गरेको डुंगामा

परस्त्रीको कोठामा डीएसपी थुनिएपछि…

परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा

यसपाली दसैं को मौसम कस्तो हुन्छ ?

दसैं हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाट पौड्यालले लेखे, ‘हट्यो सारा हिलो

सार्क सम्मेलन स्थगनबारे औपचारिक जानकारी

पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन स्थगित गरेको आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । आगामी कात्तिक २४ र २५ गते हुने भनिएको

कांग्रेसले चियापान कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले बर्षेनि गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कोजाग्रत

देउवाका अनुसार बिकास यसरी हुन्छ 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् । तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा अाइतबार आयोजना गरेको कार्यक्रममा सभापति

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com