आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ । एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि
भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको छ । सन् २०१५
काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य फेला परेको छ । भूकम्पले भत्काएको काष्ठमण्डपको काठ व्यवस्थित गर्ने क्रममा हनुमानढोका दरबार हेरचाह अड्डामा राखिएको थाममा सो मिति उल्लेख भएको ताम्रपत्र भेटिएको छ
तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । दुई महिनाअघि नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनलाई सरकार गठन
अब राजनीतिक दल दर्ताका लागि पाँच सय मतदाताको प्रतिबद्धतापत्र भए पुग्ने भएको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्ने विधेयक संसद्मा दर्ता गर्दै उक्त व्यवस्था प्रस्ताव गरेको
नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशबीच भएका सन्धि–सम्झौतालाई पुनरावलोकन गर्दै सम्बन्धलाई नयाँ आधारमा विकास
न्यापरिषद सदस्यमा रामप्रसाद सिटौला नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सिटौलालाई सदस्य पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। राष्ट्रपतिले संविधानको धारा १५३ को उपधारा (१) को
खगेन्द्र गिरी गत १८ सेप्टेम्बरमा भारतको उरीस्थित एक सैन्य ब्यारेकमा भएको आक्रमणमा १९ भारतीय सैनिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको बदला लिइने बताएका थिए। त्यही बदलास्वरूप भारतले २९
‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला झन् बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’ कुमार लुइटेल विराटनगर । बाढीले घर बगाएपछि मोरङ डायनियाकी आसमा
प्रतिमा सिलवाल दाम्पत्य जीवन सुखी भएन भने तपाईं के गर्नुहुन्छ ? तपाईंको जवाफ होला – श्रीमान श्रीमती सँगै बस्न नसक्ने भएपछि औपचारिक रुपमा सम्बन्ध विच्छेद गरिन्छ । तर, नेपालमै यस्ता
KHASOKHAS