Author: नेपाल डेस्क

छोरा खोज्दै ज्योतिषकोमा !

लगातार छोरी जन्मेर छोराको खोजी गर्नेहरू नै परामर्श लिन बढी आउने गरेको कोइरालाको अनुभव छ । पाँच जनासम्म छोरी जन्मेपछि सन्तान नजन्माउने भनेर बसेकाहरू उमेरले ४५ कटेपछि पनि छोरा हुन्छ

प्रधानमन्त्रीमा देउवा निर्वाचित

व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८

काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास : नेता पौडेल

काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

माइक्रोबसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, पाँच घाइते

मलेखु (धादिङ), २३ जेठ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु

यातायातमा ज्येष्ठ नागरिकलाई सुविधा माग

पोखरा, २३ जेठ । महिला तथा बालबालिका कार्यालय कास्कीले चार हजार ३५३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । सामाजिक सुरक्षामा ज्येष्ठ नागरिकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने सरकारको निर्णयसँँगै ज्येष्ठ

नेपाल चीन सम्बन्ध नयाँ उचाइमा

काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै

मेलम्ची आयोजना समयमै सक्न आग्रह

काठमाडौँ, २३ जेठ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजनालाई समयमा सक्नका लागि कुनै पनि पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि

खेलकुद नीति २०६७ परिमार्जनका अन्तिम चरणमा

काठमाडौँ, २३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले एक वडा दश युवा तथा एक उद्यम कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा नमुनाका रुपमा सञ्चालन गरेको छ । त्यसबाट दुई हजार ४०० लाभान्वित

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बर्दिया, २३ जेठ । ट्र्याक्टरको ठक्करबाट यहाँ आज बिहान एक जनाको मृत्यु भएको छ । राजापुरबाट पाताभारतर्फ गइरहेको से १ त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका–

गोसाइँकुण्डको भेटी रु ३० लाख

रसुवा, २३ जेठ । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com