Author: नेपाल डेस्क

प्रचण्डको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन प्रधानमन्त्री सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भइसकेको थियो

समुदाय र जनजीविकाका माग सहित नयाँ शक्तिले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नयाँ शक्ति पार्टी नेपालले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हक, अधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मधेसी मोर्चाले बुझायो सहिद सूची,गम्भीर घाइते र खर्च विवरण

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाले यसअघि ५२ जनाको सहित सूची सरकारलाई बुझाएको थियो ।

न्यूयोर्क उडे परराष्ट्रमन्त्री, प्रचण्ड भोलि जाने

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत आज बिहान दिल्लीबाट न्यूयोर्क उडेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भारत भ्रमणमा रहेका मन्त्री महत दिल्लीका औपचारिक भेटवार्ता सकिएपछि आइतबार बिहान न्यूयोर्क उडेको

मोर्चाले घाइते र मृतकको विवरण आज बुझाउने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा घाइते भएका तथा मृतकको विवरण सरकारलाई बुझाउने भएको छ ।मधेसी मोर्चा सचिवालयको शनिबार बसेको बैठकले आन्दोलनमा घाइते तथा मृतकको विवरण कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री

के कुरा भयो प्रचण्ड–मोदी गोप्य वार्तामा ?

प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ

‘मोदीजीसँग खुलेर कुरा भयो’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताएका छन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुआत

गरिबसँग विश्वेश्वर कार्यक्रम विस्तार भएन

वास्तविक गरिबलाई केन्द्रित गरी सञ्चालन गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रम बजेटको अभावमा थप गाविसमा विस्तार हुन सकेको छैन । २०५६ सालमा सुरु गरिएको कार्यक्रम ७५ जिल्लाका विपन्न ४८३ गाविसमा सञ्चालन भए

सुरक्षा संगठन नै छल्छन् अध्यागमन

संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी अध्यागमनको प्रक्रिया छलेर सहभागी हुने गरेको खुलेको छ । नेपाली सेनाका २ सय ३२ जना राहदानी नै

संविधान दिवस असोज ३ मा एमाले के गर्छ ?

नेकपा एमालेले निर्धारित समयमा निर्वाचन गरी मुलुकको लोकतन्त्र र संविधानलाई कार्यान्वयन गर्नमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैमा अपिल गरेको छ । पहिलो संविधान दिवसको उपलक्ष्यमा एमालेले आयोजना गर्ने कार्यक्रमकाबारे जानकारी गराउन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com