Author: नेपाल डेस्क

यस्तो बन्दैछ रानीपोखरी, हेर्नुस्-फाईनल डिजाईन

काठमाडौं २९ जेठ । रानीपोखरीलाई काठमाडौं महानगरपालिकाले पुनर्निर्माणका क्रममा रहेको परिस्कृत डिजाइनमा बनाउने भएको छ । पुनर्निर्माण सुस्त गतिमै भए पनि रानीपोखरीको ‘फाइनल डिजाइन’ तयार भएको छ । नयाँ डिजाइन

एसईईमा कुन ग्रेड आए ११ मा के पढ्ने ?

जेष्ठ २९, २०७४- सरकारले अघिल्लो वर्षदेखि एसएलसी परीक्षा खारेज गरी सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) सुरु गरेको छ । यो नीतिमा नाम मात्र परिवर्तन भएको छैन, वि.सं. १९९० देखि चलेको विद्यार्थी

सरकारले चाहे तत्काल संविधान संशोधन हुन्छ : भट्टराई

जेष्ठ २९, २०७४- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सरकारले चाहे तत्काल संविधान संशोधन गरेर सबैलाई निर्वाचनमा सहभागी गराउन सकिने बताएका छन् । तर त्यसको लागि इच्छा

फ्रान्समा नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी महत्वपूर्ण जित दर्ता

काठमाडौं । फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीले महत्वपूर्ण जित दर्ता गर्ने विश्लेषण गरिएको छ । आइतबार भएको पहिलो चरणको संसदीय चुनावमा म्याक्रोनको पार्टी ला

नेटवर्किङ व्यवसाय चलाउने १०२ एकै रातमा पक्राउ

जेष्ठ २९, २०७४- नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गैरकानूनी नेटवर्किङ व्यवसाय चलाउने एक सय २ जनालाई पक्राउ गरेको छ । आईतबार राति बानेश्वरबाट पक्राउ परेकाहरुमा २९ जना महिला छन् ।

कतारमा नाकाबन्दी : एक हप्ता जे भोगियो

जेष्ठ २९, २०७४- गत सोमबार बिहानै सात बजे हातेफोनमा नेपाली समाचार हेरिरहेको बखत जीमेलमा एउटा ईमेल टुप्लुक्क देखियो । खोलि हेर्दा कतारको एउटा बिश्वविद्यालयमा अध्यापन गराउने प्रोफेसरले पठाएका रहेछन् ।

आँपले गर्दा ४४ वर्षीय गुणबहादुरको मृत्यु

नुवाकोट, २९ जेठ । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आज आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ । घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा

‘रोजगारीमा महिलाका भविष्य’ बारे राष्ट्रपतिबाट जेनेभामा सम्बोधन हुने

काठमाडौँ, २९ जेठ । अधिकांश महिला पारिश्रमिक पाउने रोजगारी चाहन्छन् तर उनीहरूको रोजगारीमा प्रगति सङ्ख्यात्मक तथा गुणात्मक दुवै रूपमा अहिले मन्द छ र केही स्थानमा पूर्ण रूपमा रोकिएको छ ।

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन : गच्छदार

जेष्ठ २८, २०७४- उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले स्थानीय तहको निर्वाचन सार्थक बनाउन २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनसक्ने बताएका छन् । विराटनगरमा पत्रकारसँगको

वर्षौ देखि सयौं नागरिकका पास्पोर्ट र लालपुर्जा थन्किए

आफ्ना महत्वपूर्ण कागजपत्र हराएमा खबर गर्ने प्रहरीलाई नै हो ।अरुका कागजपत्र फेलापरेमा पनि अधिकाँशले प्रहरीलाई नै जिम्मा दिने गर्दछन् तर हराएका सामान भेटिएको छ कि छैन भनेर खोजीचांहि कमै हुने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com