Author: नेपाल डेस्क

मिलेर राष्ट्रलाई निकास दिनोस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग दलहरू मिलेर राष्ट्रका समस्यालाई निकास दिन आग्रह गरेकी छन् । आइतबार राष्ट्रपति भवन, शीतल निवासमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग

स्थानीय निकायका कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण

पुनर्संरचनापछि बन्ने स्थानीय तहमा कर्मचारी समायोजन चुनौतीपूर्ण हुने देखिएको छ । पुनर्संरचनापछि स्थानीय तह धेरै ठूलो हुने भएपछि हाल स्थानीय निकायमा कार्यरत कर्मचारीले अब कर्मचारी समायोजन हुँदा आफूहरूको एक तह

बुटवलको आन्दोलनमा कांग्रेस नजाने, मोर्चाले प्रतिकार गर्ने

पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्ताव विरुद्धको आन्दोलनमा सहभागी नहुन कार्यकर्तालाई नेपाली कांग्रेसले निर्देशन दिएको छ। संविधान संशोधन प्रस्तावको विषयमा एमालेले दोहोरो चरित्र देखाउँदै जनता झुक्याउन खोजेको भन्दै आन्दोलनमा सहभागी

संशोधनले मात्र समस्याको समाधान गर्छ: भारत 

नेपालको संविधान संशोधन प्रक्रियाप्रति समर्थन जनाउँदै भारतले संशोधनले समस्याको समाधान गर्ने बताएको छ । आइतवार नेपालस्थित भारतीय दूतावासले एक विज्ञप्ति प्रकाशित गरी संविधान संशोधनलाई महत्वपूर्ण कदम भनेको हो । नेपालको संविधान

संशोधन नेपाललाई सिक्किमीकरण गराउनेतिर उन्मुख

अनुराधा थापामगर सरकारको कामकारवाहीले देशमा शान्ति र अमनचयन कायम गर्न तथा देशको सार्वभौमिकता एवं स्वाधीनता रक्षा गर्न मद्दत गर्ने हुनुपर्छ । सरकारले मंसिर १४ गते संविधान कार्यान्वयन र निर्वाचनको लागि

एटिएमबाट अनधिकृत रकम निकाल्ने अधिकांश विदेशी

तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न

एचआईभी सङ्क्रमितको पीडा : खालीपेटमा औषधि

पौष्टिक आहारको कमीले एचआईभी सङ्क्रमित महिला झन्झन् कमजोर हुँदै गएका छन् । गरिबीका कारण सङ्क्रमितले प्रयोग गर्ने औषधि एआरभी खानसमेत उनीहरूलाई मुस्किल पर्न थालेको छ । प्रकाश सिंह बाजुरा ।

कथा : ओ ! मेरी क्रान्ति र सपना

 योगेश ढकाल डङ्…………डङ्………………….डङ् ………… असिनाझैं गोली अन्धाधुन्ध बर्सिन थाल्यो, कानको जाली च्यातिएलाझै गरी । फायर कताबाट खोलिएको हो ? यकिन थिएन । रिमरिम साँझ । डाँडाकाँडाबाट चिरविर गर्दै चराचुरुंगी गुँडतिर

राष्ट्रपति भण्डारीले आज दलहरुसँग छलफल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी छन्। आइतबार दिउँसो चार बजे शितल निवासमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे बुझ्न राष्ट्रपतिले दलहरुलाई बोलाएकी हुन्।

विपक्षी दलका युवा–विद्यार्थीद्वारा भारतीय दूतावास घेराउ

संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत विपक्षी दलका युवा–विद्यार्थी संगठनले शनिबार भारतीय दूतावास घेराउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसमर्थित युवा संघ, अनेरास्ववियुलगायत अन्य विपक्षी दलनिकट युवा र विद्यार्थी संगठनले बिहान

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com