Author: नेपाल डेस्क

अरनिको यातायातको सिन्डिकेट तोडियो

काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको हो । कोसीपारिमा अरनिकोको एकाधिकारका

राज्यमन्त्री छान्न देउवालाई सकस

कांग्रेस सभापति शेरबहादुर देउवाले राज्यमन्त्री छान्न गरिरहेको ढिलाइप्रति उनकै समूहभित्र पनि असन्तुष्टि बढेको छ । आफ्नै समूहका नेताहरूले दसैंअघि नै राज्यमन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन् । ‘आज गरे पनि

१९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव

नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई देशको व्यापार तथा पारवहनको विषयले

‘राष्ट्रिय महत्त्वका आयोजना कम्पनी मोडलमा’

ऊर्जामन्त्री जनार्दन शर्माले कम्पनीमार्फत निर्माण भएका जलविद्युत् आयोजना सस्तो र छिटो निर्माण हुने गरेकाले आउँदा दिनमा राष्ट्रिय महìव बोेकेका जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा निर्माण गरिने बताएका छन् । नेपालको जलविद्युत्

पैसा छ, घर बनाउने जमिन छैन

फटकशिला गाविसका विदुर घोरासैनीको भूकम्पमा घर ध्वस्त भयो । नयाँ घर निर्माणका लागि सरकारले अनुदान प्रदान गर्दै छ । तर, उनी अनुदान पाउनबाट वञ्चित भएका छन् । ‘मेरो घर भत्कियो,

ओनसरी आएपछी संसद्मा मासिक ५६ लाख बचत

खर्च कटौती योजना लागू भएपछि संसद्को प्रशासनिक खर्च मासिक ५६ लाख रुपियाँ कम भएको छ । कर्मचारी, सांसद र अन्य उपस्थितलाई समेत दिइँदै आएको खाना कुपन, चिया तथा खाजा व्यवस्थापन

‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादको विरुद्धमा’

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रको सहमतिमा चाँडो शिखर सम्मेलनका लागि नेपालले भूमिका निर्वाह गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबारआयोजना गरेको अन्तरक्रियामा मन्त्री

‘सीमा निर्धारण प्रतिवेदन सक्दो छिटो बुझाउँछौँ’

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सिमाना निर्धारण आयोगले छिटोभन्दा छिटो आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिएको छ । ‘आयोगको समयसीमा फागुन मसान्तसम्म हो तर यसअगावै प्रतिवेदन

कोलम्बियालीले किन अस्वीकार गरे शान्ति सम्झौता

करिब आधा प्रतिशतभन्दा बढी कोलम्बियालीले कोलम्बियामा केही महिनाअघि भएको शान्ति सम्झौता अस्वीकार गरेका छन् । स्वीकार गरिएको हुन्थ्यो भने ५२ वर्ष लामो गृहयुद्धको औपचारिक अन्त्य हुन्थ्यो र सात हजार फार्क

राज्यमन्त्रीका लागि क-कसको  दाबी ?

कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले चार राज्यमन्त्री मागेको छ । साथै, पार्टीले पाउने राज्यमन्त्रीमा विधि र प्रक्रियाअनुसार नाम टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ । सभापति देउवाले दुई राज्यमन्त्रीका लागि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com